हुम्ला, हुम्ला जिल्ला सिमकोट गाउँपालीका वडा नम्वर ७ डाँडाफया ओख्रेन गाउँमा सञ्चालित गेट वे कैलाश होमस्टेको साउन १६ गते विधिगत रुपमा उद्घाटन गरिएको छ । सोही दिन कर्णाली प्रदेशका बन तथा पर्यटनमन्त्री नन्द सिंह बुढाले होमस्टेको उद्घाटन गर्नु भएको हो ...
हुम्ला पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाही आज हुम्लामा आएका छन । शाही आज विहान समिट एरलाइन्सबाट सिमकोट आइ पुगेका हुन । शाही हुम्लामा आए संगै भव्यरुपमा हुम्लीले स्वागत गरेका छन् । शाही हुम्ला आए ...
हुम्ला गुणस्तरीय सेवा तथा सुविधा दिँदै आएको सिटिजन बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) योजना ल्याएको छ । घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५०५ वार्षिक ब्याजदरमा नै ...
हुम्ला, सदरमुकाम सिमकोटमा रहेको मालपोत कार्यालय हुम्लाले डाटा प्याक तानेर काम चलाउन बाध्य भएको छ । सो कार्यालयमा रहेका सम्पुर्ण काम कार्यहरु इन्टरनेटबाट नहँदा हाल मोवाईलको फो जि र थ्री जिबाट ल्यापटमा कनेक्सन गरि दैनिक कार्य गर्दै आएको कार्यालय प्रमुख ...
हुम्ला जङगली जनवारले जेठासी वाली खाइ दिदा किसानहरु मर्कामा परेका छन् । सिमकोट गाउँ पालिका वडा नं ८ स्याडा साँता याँगु लगाएतका गाउँका स्थानियवासीले लगाएको जेठासी वाली बाँदरले खाइ दिदा किसानहरु मर्कामा परेको स्थानियवासी नुर्वु वुढाले बताएका छन् । मंसिर ...
हुम्ला हिमाली पारीको गाउँ लिमीका बासिन्दाहरुले पहिलो पटक अनुदानमा सुधारिएको चुलो पाएका छन् । धुँवा र धुलो मुक्त गाउँ अन्र्तगत स्थानीयको मागलाई मध्यनजर गरि तीन वटै गाउँलाई फलामे सुधारिएको चुलो बितरण गरिएको हो । यसअघि अगेनोमा आगो बाल्दै आएका नाम्खा ...
हुम्ला हिमाली जिल्ला हुम्लामा सिमा विवादले राजनैतिक चासो संगै गाउँले गाउँले वीच झगडाको वृक्षारोपण गरेको छ । यसको मुख्य जड सर्केगाड वडा नं ७ लाई मानीएको छ । खार्पुनाथ गाउँ पालिका वडा नं ५ भित्रको जमिनमा मनपरी तवरले प्राकृतिक सम्पदाको ...
हुम्ला सडक संजाल संग नजोडिएको हिमाली जिल्ला हुम्लामा ट्याक्टर दुरघटना भएको छ । हेलिकप्टरबाट महङ्गो भाडामा ढुवानी गरेर हुम्ला ल्याइएका ट्याक्टरहरुले जिल्लामा ढुङ्गा काठ गिटि लगाएतका निर्माणका सामाग्री बोक्ने गरेका छ । यसै वीच आज सिमकोट गाउँ पालिका वडा नं ...
हुम्ला, नेपाल कम्युनिष्ट पार्टि (नेकपा) हुम्लाले पुष्पलाल स्मृति दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य सेवा कार्यालयमा रहेका विरामी र जिल्ला प्रहरीको कार्यालयको हिरासतमा रहेका थुनुवाहरुलाई फ्रुटी र मास्क वितरण गरिएको छ । असार ७ गते नेपाल कम्युनिष्ट पार्टि नेकपाका संस्थापक माहा ...
हुम्ला नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री जीवनबहादुर शाहीले कोरोना भाइरसलाई जित्न सफल भएका छन्। उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि हुम्ला जिल्ला हर्सउल्लास मय भएको छ । रेडीयो कैलासका व्यवस्थापन समितिका ...