राज शाही आइतबार, मंसिर २८, २०७७ मा प्रकाशित

हुम्ला

चार दिन देखि सुत्केरी ब्यथाले छटपटाई रहेका महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । ब्यथा लागेको खवर जिल्लामा आएपछि जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उनको उद्धार गरिएको हो ।

सर्केगार्ड गाउँपालिका वडा नम्बर ७ को कार्कीबाडाकी ३३ वर्षकी जमूना कार्कीलाई सुत्केरी ब्यथा लागेको चार दिनपछि हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयकी सिनियर अनमी सरिता बोहराले बताएकी छन ।

केश निकै जटिल अबस्थामा पुगेको र जिल्ला बाहिर रिफर गर्नु पर्ने भएपछि केन्द्रसंगको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उनको उद्धार गरिएको अनमी बोहराले बताएकी हुन  । हेलिकोप्टरबाट उद्धार भएप्छि उनको  ज्यान वचेको छ । ब्यथा लागेको जानकारी शनिबार प्राप्त भएपनि केन्द्रसंग समन्वय गर्न नपाईए पछि  आईतबार मात्र नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार कार्य भएको हो

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९