आर्थिक वर्ष०८१।०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिका हुम्लाको आर्थिक वर्ष०८१।०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको प्रमुख आतिथ्य संगै जिल्ला समन्वय समितिका सदस्य एव कार्यवाहक प्रमुख सरिता रावत, उपाध्यक्ष शुसिला रोकाया, ...

महाधिवेसन प्रतिनिधि छनौटका लागी मतदाता नामावली प्रकासन

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कार्य समिति हुम्लाले मतदाता नामावली प्रकासन गरेको छ । मतदाता नामावली नेपाल कम्युनिष्ट पार्टीको ११ औ राष्ट्रिय महाधिवेसन प्रतिनिधि छनौटलाई केन्द्रित रही मतदाता नामावली प्रकासन गरेको नेकपा एमाले जिल्ला कमिटी हुम्लाका उपाध्यक्ष प्रकासबहादुर शाहीले बताएका ...

औधोगिक क्षेत्रको विकास र प्रवर्धन सँगै बजारीकरणका लागी ११ औ उद्योग दिवश

हिमाली जिल्ला हुम्लामाऔधोगिक क्षेत्रको विकास प्रवर्धन सँगै बजारीकरणका लागी ११ औ उद्योग दिवश मनाइएको छ । जिल्लाका उद्योग व्यवसायी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एव प्रतिनिधि सुरक्षाकर्मीको सहभागितामा मनाइएको दिवसले सिमकोट गाउँपालिकाको लोकतान्त्रि चोक देखि काठेचुली सम्म बजार र्याली निकाली ...

सिमकोटमा पत्रकारहरुद्धारा सगरमाथा आरोहीलाई टसीखादालगाइ सम्मान

एक जना सगरमथाको सफल आरोहीलाई नेपाल पत्रकार महासंघ हुम्ला शाखाले स्वागत गरेको छ । सोमबार सिमकोट बिमानस्थलमा महासंघका उपाध्यक्ष छपाल लामाको नेतृत्वमा उनको स्वागत गरिएको हो । हुम्ल जिल्ला सर्केगार्ड गार्डगाउँपालिका–७ को रोडिकोट निवासी दन्तबहादुर छत्याल महासंघले सिमकोट बिमानस्थलमा खदा ...

निःशुल्क मोतियाविन्दु शल्यक्रिया शिविरमा २ सय ८४ जनाको उपचार

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको जिल्ला अस्पतालमा शनिवारबाट निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु भएको छ । शनिवारबाट ३ दिन सम्म संचालन हुने उक्त शिवरका लागी हिमालय आँखा अस्पताल घारीपाटन पोखराबाट डाक्टर अनिल पराजुलीको नेतृत्वमा ८ जनाको टोली हुम्ला जिल्लाको सदरमुकाम सिमकोट ...

हुम्ला जिल्लामा नयाँ मतदाता संख्या ३ सय ७२

हुम्ला जिल्ला भर नयाँ मतदाता संख्या ३ सय ७२ भएको निर्वाचन कार्यालय प्रमुख भिमबहादुर रोकायाले बताएका छन । यस अघि अशोज नौ गतेबाट कार्तिक ३० गते सम्म तोकिएको भए पनि ५ दिन थप गरी मंसिर ५ गते सम्म मतदाता नामवली ...

सामाजिक विकास कार्यालयका ४७ वटा योजना मध्य १९ वटा ठेक्का प्रक्रियाबाट

चालु आर्थिक वर्ष ८२।८३ का लागी सामाजिक विकास कार्यालय हुम्ला मार्फत कार्यान्वयन हुने योजनाहरु ४७ वटा रहेका छन् । कर्णाली प्रदेश सामाजिक विकास कार्यालय हुम्ला मार्फत कार्यान्वयन हुने ४७ वटा योजना मध्य १९ वटा ठेक्का प्रक्रिया मार्फत संचालन हुने छन् ...

मष्ठादेव विद्यालय र रेटक्रसले आगलागी पीडितलाई राहत

हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ४ माजा गाउँका आगलागी पीडितलाइ राहत उपलब्ध हुन थालेको छ । सोही गाउँपालिका वडा नं ४ मा स्थापित मष्ठादेव आधारभुत विद्यालय माजाले आज बुधबार एक कार्यक्रमको आयोजना गरि १५ हजार आर्थिक सहयोग गरेको सोहि ...

अध्यक्ष रोकायाको पहलमा सर्केगाडका ३ ठाउँबाट एकै साथ 4G सेवा

  हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाको ३ ठाउँमा  टावर जडान गरेर 4G सेवा  एक साथ संचालनमा आएको सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताएका छन् । सर्केगाड गॅाउपालिका  4G सेवा :(MWDR -450 छ्यागी, MWDR-734 गॅुसा MWDR -306 जैर ) तिन ...

हुम्लामा  जेठासी बाली लगाउने कार्यको चटारो

हिमाली जिल्ला हुम्लामा  जेठासी बाली लगाउने कार्यको चटारो बढेको छ । यस अघि कार्तिके बालि भित्रायका किसान यति वेला जेठासी बाली लगाउनमाव्यस्त देखिएका हुन । कार्तिके वाली कोदो, चिनो, फापर, आलु, सिमी, चोतो र मास भित्राइ सकेपछि जेठासी बाली गहु, जौहु र उवा लगाउनमा किसान व्यस्त देखिएका ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९