जिल्ला विपद् व्यवस्थापनको क्षेत्रमा क्रियासिल सरकारी र गैरसरकारी निकायहरु सँग समन्वय बैठक बसेको छ । विपदमा परेकाहरुको तत्काल राहत अन्तरगत अन्य सहायता, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३९, निजी आवास प्रवलीकरण, पुनर्निमाण तथा पुनर्स्थापनाका लागि अनुदान ...
लामो समय देखि हिमाली जिल्ला हुम्लामा हिमपात तथा पानी नपर्दा जिल्लाको जनजिवन प्रभावित हुँदै गएको छ । यसले गर्दा जिल्लामा धुवा धोलो सँगै रुघा खोकी लगायतका विरामीको संख्या बढ्दै गएका छन । चिसो पनि अत्याधिक बढेको छ । जिल्लामा आगलागीबाट ...
आर्थिक वर्ष ०८२।०८३ को सार्वजनिक सुनुवाइ हुने भएको छ । उक्त सार्वजनिक सुनुवाइ कर्णाली प्रदेश हुम्ला जिल्लामा स्थापना भएका सरकारी कार्यालयहरुले गर्ने भएका हुन। चालु आर्थिक वर्षको साउन महिना देखि पौष महिनाको २५ गते सुक्रबार सम्म जिल्लाका संघ तथा प्रदेश ...
हिमाली जिल्ला हुम्लामा विद्युत लोड सेटिङ हुँदा एस इइ दिने विद्यार्थी मर्कामा परेका छन् । वर्ष भरी विद्यालयमा कडा मिहिनेत गरी पढेका विद्यार्थी एस इइ नजिकिदै गर्दा विद्युत लोड सेटिङ हुँदा पठन पाठन कार्य प्रभावित भएको विद्यार्थीले बताएका छन् । ...
हुम्लाका नागरिकले विकास निर्माणमा सक्रिय रहने र जनताको आवाज बोकेर संसद्सम्म पुयाउने व्यक्तिलाई आगामी निर्वाचनमा भोट दिने बताएका छन् । विगतका निर्वाचनका अनुभव र जनप्रतिनिधिको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा यस पटक नागरिक सचेत र जिम्मेवार निर्णय गर्न चाहेको देखिएको छ । ...
कर्णाली करिडोरको सिमकोट हिल्सा सडक १ दिनका लागी बन्द हुने भएको छ । उक्त खण्डमा बलाष्टिङ हुने भएकाले बन्द हुने भएको साइड इन्चार्ज रत्न भण्डारीले बताएका छन् । सिमकोट गाउँपालिकाको वडा नं ६ को मानसरोवर नमुना माध्यामिक विद्यालय पछाडी देखि ...
हिमाली जिल्ला हुम्लामा निशुल्क लोक सेवा तयारी कक्षाको कार्यतालिका सार्वजनिक गरिएको छ ।हिमाली जिल्ला हुम्लाबाट निजामती सेवामा बढी भन्दा बढी सहभागिता गराउनका लागी जिल्लाका अब्बल दर्जाका कर्मचारीहरुबाट निशुल्क लोक सेवा तयारी कक्षा संचालन कार्यलाई अगाडी बढाइएको छ । उक्त कक्षा ...
बालबिबाह,बाल श्रम र लागु औषध सम्बन्धी सडक नाटक प्रदर्सन गरिएको छ । २ दिन सम्म संचालन भएकव सडक नाटक सिमकोट गाउँपालिका वडा नं ८ स्याँडा गाउँ र साँता गाउँमा संचालन भएको हो । गुड नेवर्स इन्टर नेस्नल नेपालको आर्थिक सहयोग ...
राष्ट्रिय सेवा दलका लागी १८ जना बालबालिका हुम्ला जिल्लाबाट बाहिरिएका छन् । सेवा दलको तालिम लिनका लागी कर्णाली प्रदेश हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं ६ मा स्थापित मानसरोवर माध्यामिक विद्याल सिमकोटका विद्यार्थि आज जिल्ला बाहिर गएका हुन । सो ...
जिल्ला परियोजना सल्लाहकार समितिसँगको समिक्षा बैठक संचालन भएको छ । समिक्षा हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा संचालन भएको हो । जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी,प्रधानाध्यापक, जनप्रतिनिधि, पत्रकार, नागरिक समाज,सहकारी लगायत सरोकारवाला निकायको उपस्थित रहेको बार्षिक समिक्षा बैठक बुधबार विहान ...