अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा कर्णाली प्रदेशको हुम्ला जिल्लामा पनि योगा गरि भव्यताका साथ मनाइएको छ । आयुर्वेद संसारकै प्राचीन र नेपालको मौलिक चिकित्सा पद्धति हो, जसले जडीबुटी, विशेष आहार र जीवनशैली परिवर्तन (योग, ध्यान) मार्फत शरीर, मन र आत्माको सन्तुलन ...
कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लाको नवौ जिल्ला सभामा शुभकामना मन्तव्य राख्ने क्रममा 4D लाई आफ्नो अवधाराणाका रुपमा अगाडी सारेका छन्। पहिलो D भन्नाले (ड्रिम) अर्थात कल्पना गर्नु पर्यो, कल्पना गरी सकेपछि दोश्रो D भन्नाले (डिजाइन) अर्थात ...
कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा आइभरमेक्टनि खुवाइएको छ । हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका वडा नं ५ का सबै गाउँ बस्तीमा पालीएका चौपायाहरुलाई खुवाइएको हो । सोही गाउँपालिका वडा नं ५ को आर्थिक सहयोग सँगै वडा ...
नसर्ने रोग सम्बन्धीको एक महिने स्क्रिनिङ अभियान सम्पन्न भएको छ । उक्त अभियान कर्णाली प्रदेशको हुम्ला जिल्ला सदरमुकाम सिमकोट स्थित सिमकोट गाउँपालिकाले संचालन गरेको हो । यस अघि सरोकारवाला निकाय सँगै पत्रकारको उपस्थितमा गाउँपालिका केन्द्र सिमकोटबाट सुरु गरेको उक्त अभियान ...
कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाका ५ वटा विद्यालयलयलाई शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ । उक्त सामाग्री हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका वडा नं ५ मा वितरण गरिएको हो । विद्यार्थीहरुको बौधिक विकास र शारीरिक ...
किसानको आर्थिक उपार्जनका लागी मौसमी तथा वेमौसमीतरकारीको विउ वितरण गरिएको छ । वर्खे मौसममा लगाइने तरकारी तथा सागको विउ सिमकोट गाउँपालिकाले ८५ प्रतिसद अनुदानमा वितरण गरेको हो । कर्णाली प्रदेश हुम्ला जिल्लाको सिमकोट गाउँपालिका अन्तरगत कृषि शाखाले उक्त विउ वितरण ...
कर्णाली प्रदेश निर्वाचन क्षेत्र ख मा यति वेला पीपिआर विरुद्धको भ्याक्सिनेसनको कार्यक्रम संचालन भइ रहेको छ । भेडा बाख्रामा बर्खे मौसममा बढी देखिने रोगका विरुद्ध पीपिआर खोप लगाउने कार्य सिमकोट गाउँपालिकाले मंगलबारबाट सुरु गरेको सोही गाउँपालिका पशु शाखा ना प्र ...
अबैध चाइनिज मदिरा ओसार पसार र बिक्रि वितरण सँगै अन्य अपराधिक घटनाहरुको बारेमा पत्रकार प्रहरी प्रमुख बिच छलफल भएको छ । अबैध चाइनिज मदिरा भित्रिने मुख्य नाकाहरु यति वेला खुली मानिसहरुको आवत जावत बाक्लिन थाले पछि हुम्ला प्रहरी प्रमुख डिएपी ...
नेत्र ज्योती संघ हुम्लाले सम्मान कार्यक्रम संचालन गरेको छ । शुख्खा मौसमले दिन प्रतिदिन बढ्दै गएको धुलो धुवाँका कारण हुम्ला जिल्लामा आँखाका बिरामी बढ्दै गएपछि नेत्र ज्योती संघ हुम्लाले आफ्नै पक्की भवन निर्माण गरी सोही भवनबाट सेवा दिने गरेको छ ...
हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम सबन्धि नागरिक सुनुवाइ कार्यक्रम संचालन गरिएको छ । जिल्लामा स्थापित पत्रकार र विशेष गरी सवारी चालकहरुको उपस्थितमा सोही कार्यालयले चालु आर्थिक वर्षको साउन देखि माघ महिना सम्म विभिन्न किसिमबाट उठाएको राजस्व रकमको बारेमा जानकारी गराएको ...