कर्णाली प्रदेशको हुम्ला जिल्लामा योगा गरी आरोग्य दिवस

अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा कर्णाली प्रदेशको हुम्ला जिल्लामा पनि योगा गरि भव्यताका साथ मनाइएको छ । आयुर्वेद संसारकै प्राचीन र नेपालको मौलिक चिकित्सा पद्धति हो, जसले जडीबुटी, विशेष आहार र जीवनशैली परिवर्तन (योग, ध्यान) मार्फत शरीर, मन र आत्माको सन्तुलन ...

पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले जिल्ला सभामा 4D लाई आफ्नो अवधाराणाका रुपमा अगाडी सारे

कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लाको नवौ जिल्ला सभामा शुभकामना मन्तव्य राख्ने क्रममा 4D लाई आफ्नो अवधाराणाका रुपमा अगाडी सारेका छन्। पहिलो D  भन्नाले  (ड्रिम) अर्थात कल्पना गर्नु पर्यो, कल्पना गरी सकेपछि दोश्रो D भन्नाले (डिजाइन) अर्थात ...

खार्पुनाथ गाउँपालिका वडा नं ५ का ४२ सय भेडा बाख्रालाई आइभरमेक्टनि

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा आइभरमेक्टनि खुवाइएको छ । हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र  ख को खार्पुनाथ गाउँपालिका वडा नं ५ का सबै गाउँ बस्तीमा पालीएका चौपायाहरुलाई खुवाइएको हो । सोही गाउँपालिका वडा नं ५ को आर्थिक सहयोग सँगै वडा ...

नसर्ने रोग सम्बन्धिको एक महिने अभियानमा १३ सय ३४ जनाको स्क्रिनिङ

नसर्ने रोग सम्बन्धीको एक महिने स्क्रिनिङ अभियान सम्पन्न भएको छ । उक्त अभियान कर्णाली प्रदेशको हुम्ला जिल्ला सदरमुकाम सिमकोट स्थित सिमकोट गाउँपालिकाले संचालन गरेको हो । यस अघि सरोकारवाला निकाय सँगै पत्रकारको उपस्थितमा गाउँपालिका केन्द्र सिमकोटबाट सुरु गरेको उक्त अभियान ...

५ वटा विद्यालयहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाका ५ वटा विद्यालयलयलाई शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ । उक्त सामाग्री हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका वडा नं ५ मा वितरण गरिएको हो । विद्यार्थीहरुको बौधिक विकास र शारीरिक ...

आर्थिक उपार्जनका लागी किसानलाइ मौसमी तथा वेमौसमी तरकारीको विउ

किसानको आर्थिक उपार्जनका लागी मौसमी तथा वेमौसमीतरकारीको विउ वितरण गरिएको छ । वर्खे मौसममा लगाइने तरकारी तथा सागको विउ सिमकोट गाउँपालिकाले ८५ प्रतिसद अनुदानमा वितरण गरेको हो ।  कर्णाली प्रदेश हुम्ला जिल्लाको सिमकोट गाउँपालिका अन्तरगत कृषि शाखाले उक्त विउ वितरण ...

पशु शिविरमा ३ हजार २ सय ५० भेडा बाख्रालाइ पीपिआर बिरुद्धको खोप

कर्णाली प्रदेश निर्वाचन क्षेत्र ख मा यति वेला पीपिआर विरुद्धको भ्याक्सिनेसनको कार्यक्रम संचालन भइ रहेको छ । भेडा बाख्रामा बर्खे मौसममा बढी देखिने रोगका विरुद्ध पीपिआर  खोप लगाउने कार्य सिमकोट गाउँपालिकाले मंगलबारबाट सुरु गरेको सोही गाउँपालिका पशु शाखा ना प्र ...

जिल्लाको शान्ति सुरक्षा कायम राख्न पत्रकार र प्रहरी प्रमुख बीच भेटबार्ता

अबैध चाइनिज  मदिरा ओसार पसार र बिक्रि वितरण सँगै अन्य अपराधिक घटनाहरुको बारेमा पत्रकार प्रहरी प्रमुख बिच छलफल भएको छ । अबैध चाइनिज मदिरा भित्रिने मुख्य नाकाहरु यति वेला खुली मानिसहरुको आवत जावत बाक्लिन थाले पछि हुम्ला प्रहरी प्रमुख डिएपी ...

नेत्र ज्योती संघ हुम्लाद्धारा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई सम्मान

नेत्र ज्योती संघ हुम्लाले सम्मान कार्यक्रम संचालन गरेको छ । शुख्खा मौसमले दिन प्रतिदिन बढ्दै गएको धुलो धुवाँका कारण  हुम्ला जिल्लामा आँखाका बिरामी बढ्दै गएपछि नेत्र ज्योती संघ हुम्लाले आफ्नै पक्की भवन निर्माण गरी सोही भवनबाट सेवा दिने गरेको छ ...

चालु आर्थिक वर्षको ७ महिनामा १ लाख ६८ हजार राजश्व असुली

हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम सबन्धि नागरिक सुनुवाइ कार्यक्रम संचालन गरिएको छ । जिल्लामा स्थापित पत्रकार र विशेष गरी सवारी चालकहरुको उपस्थितमा सोही कार्यालयले चालु आर्थिक वर्षको साउन देखि माघ महिना सम्म विभिन्न किसिमबाट उठाएको राजस्व रकमको बारेमा जानकारी गराएको ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९