१ वर्ष रोकिएको सडक निमार्ण कार्य सुरु

हुम्ला हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं २ मा रहेको मुख्य सडक निमार्ण कार्य सुरु गरिएको छ । विगत १ वर्ष देखि जिल्ला भरिका वटुवाले तथा घरपालुवा पशु वस्तुले सास्ति खेप्तै आएको खार्पु सुनखाड अन्तरगतको बोक्चेगहुडाको सडक निमार्ण कार्य सुरु गरिएको ...

हिमाली जिल्ला हुम्ला कृषिमा आधुनिक तिर लम्कीदै

हिमाली जिल्ला हुम्ला कृषिमा आधुनिक तिर लम्कीदै गएको छ । परम्परागतरुपमा हुदै आएका कृषि कामहरु अव आधुनिक ढंगबाट संचालन हुदै आएका छन् । खेतबारीमा लगाएको गहु उवा जौ लगाएतका अनबाली घर भित्र्याए संगै दाना निकाल्नको लागी छतमा सुकाइ २।३ दिन ...

वैतनिक कानून व्यवसायी अधिवक्तामा चन्द

हुम्ला जिल्लामा अपराधिक गतिविधि भएमा पिडितले न्याय खोज्नका लागी निवेदन लेख्न सक्ने मानिस नभएका वेला हुम्ला जिल्ला अदालतले महिला वैतनिक कानून व्यवसायी पाएको छ । हुम्ला जिल्लामा औलामा गर्ने मात्रै केही कानून पढेका भए पनि अधिवक्ता हाल सम्म मुस्किलले ५ ...

अदालतबाट दण्ड जरिवाना, कैद लागेका व्यक्तिको नाममा वारेण्ट जारी

हुम्ला मुद्दा फैसलाभई हुम्ला जिल्ला अदालतबाट दण्ड जरीवाना, कैद लागेका व्यक्तिहरुले आफै वुझाउन ल्याएमा केही रकम छुट हुने भएको छ । छुट हुनेमा एक महिना भित्र बुझाउन ल्याएमा यो जरिवाना रकमको १५ प्रतिसत, दुइ महिना भित्र बुझाउन ल्याएमा १३ प्रतिसत, ...

भौतिक पूर्वाधार र जनशक्ति अभावले जिल्ला भित्रका स्वास्थ्यचौकीको सेवा प्रभावित

हुम्ला भौतिक पूर्वाधार र जनशक्ति अभावले जिल्ला भित्रका स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ। स्वास्थ्यचौकीमा जग्गा, भवन, स्वास्थ्यकर्मीदेखि ल्याब परीक्षणसम्मका समस्या छन् । सिमकोट गाउँ पालिका बाहेकका अन्य जिल्लाका ६ वटा गाउँ पालिकामा स्वास्थ्यचौकीमा पूर्वाधार अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको हो ...

भौतिक पूर्वाधार र जनशक्ति अभावले जिल्ला भित्रका स्वास्थ्यचौकीको सेवा प्रभावित

हुम्ला भौतिक पूर्वाधार र जनशक्ति अभावले जिल्ला भित्रका स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ। स्वास्थ्यचौकीमा जग्गा, भवन, स्वास्थ्यकर्मीदेखि ल्याब परीक्षणसम्मका समस्या छन् । सिमकोट गाउँ पालिका बाहेकका अन्य जिल्लाका ६ वटा गाउँ पालिकामा स्वास्थ्यचौकीमा पूर्वाधार अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको हो ...

हुम्लाका सात वटा गाउँपालिकाका ३२ वटा उजुरी अख्तियारमा

हुम्ला हुम्ला जिल्लाका सात वटा गाउँपालिकाका गरि ३२ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा परेका छन् । अधिकाँस उजुरीहरु योजनामा रकम हिनामिना गरेका सम्वन्धित रहेका छन् । आर्थिक वर्ष ०७६।०७७ मा कुल परेका उजुरी मध्य १४ वटाको फछ्यौट ...

बास्तविक व्यक्तीको पहिचान गर्दा ३० लाख सामाजिक सुरक्षा भत्ता फिर्ता

हुम्ला हुम्लाको एक गाउँपालिकाले आर्थिक वर्ष ०७६।०७७ मा आएको सामाजिक सुरक्षा भत्ता शिर्षकको रकम मध्य ३० लाख रुपियाँ फिर्ता पठाएको छ । भत्ता पाउनेहरुको नाम दोहोरोपना, मृत्यु भएको नाममा पनि रकम आएपछि पहिलो पटक यति धेरै रकम गाउँपालिकाले फिर्ता पठाएको ...

रुख ढल्दा एकजना ४२ वर्षीया पुरुषको निधन

हुम्ला नेपाली काँग्रेसका क्रियासिल सदस्यको निधन भएको छ । निधन हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ७ भिमनगर टोल फट्टक्हाल्ना गाउँ रोडीकोट निवासी वर्ष ४२का गणेश छत्याल रहेका छन् । शनिवार दिउसो भेडा बाख्रा चरिचरन क्षेत्रमा लगी चराइ रहेको अवस्थामा ...

सामान ढुवानी गर्न निजी हवाइ कम्पनीको प्रतिस्पर्धा

हुम्ला सडक यातायातले नछोएको हुम्लामा सामान ढुवानी गर्न निजी हवाइ कम्पनीको प्रतिस्पर्धा चलेको छ। यसअघि प्रतिकिलो १ सय ५० रुपैयाँ प्रतिकिलो रहेको हवाइ भाडा लकडाउनयता झण्डै १ सय रुपैयाँमा झरेको छ । ढुवानी सहज भएपछि जिल्लामा खाद्यान्न, निर्माण सामग्री र दैनिक ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९