महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएको अष्ट्रिलिया साझेदारी संस्थाद्धारा सुझाव संकलन

बिगत लामो समय देखि महिला हिंसा,घरेलु हिंसा, बालबिबाह, बहु बिबाह, बालसंरक्षण, सरसफाइका क्षेत्रमा काम गर्दै आएको हिमाली जिल्ला हुम्लाको एक गैर सरकारी संस्थाले जनप्रतिनिधि र संचारकर्मीहरुसँग सुझाव संकलन गरेको छ । सन २०२४ सकिय संगै २०२५ मा महिला बालबालिका तथा ...

वान हार्ट वल्डवाइड  र एस आइ डिसिद्धारा सुत्केरीलाई नगत तथा फलफुल सहयोग

हिमाली जिल्ला हुम्लामा पौष २५ गते  माइनस ८ डिग्री सेल्सियसमा बच्चा जन्माएकी सुत्केरीलाई नगत तथा फलफुल सहयोग गरिएको  छ । उक्त सहयोग वान हार्ट वल्डवाइड  तथा इस्नोल्याण्ड एकिकृत विकास केन्द्र नामक संस्थाले सहयोग गरेको  स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ ...

सामाजिक उत्तरदायित्व अन्तर्गत अग्नि पीडितलाई सिटिजन बैंकद्धारा खाध्यन्न

कर्णाली प्रदेश हुम्ला जिल्लाका अग्नी पीडितलाई दैनिक उपभोग्य सामाग्री सहयोग गरिएको छ । उक्त सहयोग सिटिजन बैंक इन्टरनेसनल लिमिटेड सिमिकोट शाखा कार्यालयबाट  संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरिएको सिटिजन बैंक शाखा कार्यालय प्रमुख हेमराज हमालले बताएका छन् । सहयोग गरिएका ...

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी प्रजिअ रेग्मीद्धारा प्रशिक्षण

जिल्ला विपद् व्यवस्थापनको क्षेत्रमा क्रियासिल सरकारी र गैरसरकारी निकायहरु सँग समन्वय बैठक बसेको छ ।  विपदमा परेकाहरुको तत्काल राहत अन्तरगत अन्य सहायता, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३९, निजी आवास प्रवलीकरण, पुनर्निमाण तथा पुनर्स्थापनाका लागि अनुदान ...

प्रमुख जिल्ला अधिकारी रेग्मीद्धारा आगलागीबाट बच्न जनहितमा जारी सन्देश

लामो समय देखि हिमाली जिल्ला हुम्लामा हिमपात तथा पानी नपर्दा जिल्लाको जनजिवन प्रभावित हुँदै गएको छ । यसले गर्दा जिल्लामा धुवा धोलो सँगै रुघा खोकी लगायतका विरामीको संख्या बढ्दै गएका छन । चिसो पनि अत्याधिक बढेको छ । जिल्लामा आगलागीबाट ...

हुम्लाका सरकारी कार्यालयहरुको सार्वजनिक सुनुवाइ

आर्थिक वर्ष ०८२।०८३ को सार्वजनिक सुनुवाइ हुने भएको छ । उक्त सार्वजनिक सुनुवाइ कर्णाली प्रदेश हुम्ला जिल्लामा स्थापना भएका सरकारी कार्यालयहरुले गर्ने भएका हुन। चालु आर्थिक वर्षको साउन महिना देखि पौष महिनाको २५ गते सुक्रबार सम्म जिल्लाका संघ तथा प्रदेश ...

हुम्लामा विद्युत लोड सेटिङ हुँदा एस इइ दिने विद्यार्थी मर्कामा

हिमाली जिल्ला हुम्लामा विद्युत लोड सेटिङ हुँदा एस इइ दिने विद्यार्थी मर्कामा परेका छन् । वर्ष भरी विद्यालयमा कडा मिहिनेत गरी पढेका विद्यार्थी एस इइ नजिकिदै गर्दा विद्युत लोड सेटिङ हुँदा पठन पाठन कार्य प्रभावित भएको विद्यार्थीले बताएका छन् । ...

मतदाताले अब भाषण भन्दा कामलाई प्राथमिकता दिने नेतालाई भोट हाल्ने

हुम्लाका नागरिकले विकास निर्माणमा सक्रिय रहने र जनताको आवाज बोकेर संसद्सम्म पुयाउने व्यक्तिलाई आगामी निर्वाचनमा भोट दिने बताएका छन् । विगतका निर्वाचनका अनुभव र जनप्रतिनिधिको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा यस पटक नागरिक सचेत र जिम्मेवार निर्णय गर्न चाहेको देखिएको छ । ...

कर्णाली करिडोरको सिमकोट हिल्सा सडक १ दिनका लागी बन्द हुने

कर्णाली करिडोरको सिमकोट हिल्सा सडक १ दिनका लागी बन्द हुने भएको छ । उक्त खण्डमा बलाष्टिङ हुने भएकाले बन्द हुने भएको साइड इन्चार्ज रत्न भण्डारीले बताएका छन् । सिमकोट गाउँपालिकाको वडा नं ६ को मानसरोवर नमुना माध्यामिक विद्यालय पछाडी देखि ...

हुम्लामा निशुल्क लोक सेवा तयारी कक्षाको कार्यतालिका सार्वजनिक

हिमाली जिल्ला हुम्लामा निशुल्क लोक सेवा तयारी कक्षाको कार्यतालिका सार्वजनिक गरिएको छ ।हिमाली जिल्ला हुम्लाबाट निजामती सेवामा बढी भन्दा बढी सहभागिता गराउनका लागी जिल्लाका अब्बल दर्जाका कर्मचारीहरुबाट निशुल्क लोक सेवा तयारी कक्षा संचालन कार्यलाई अगाडी बढाइएको छ । उक्त कक्षा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९