पृथ्वीको संरक्षण’ ‘दिगो प्रकृतिमैत्री जीवनयापन भन्ने राष्ट्रिय नाराका साथ विश्व बातावरण दिवश

पृथ्वीको संरक्षण’ ‘दिगो प्रकृतिमैत्री जीवनयापन भन्ने राष्ट्रिय नाराका साथ हुम्ला जिल्लामा विश्व बातावरण दिवश मनाइएको छ । रुख रोपौउ, बनजोगाउ भन्ने नारा सहित हुम्ला जिल्लाको सदरमुकाम सिमकोट वजारमा र्याली निकाली बजार सरसफाइ गरिएको थियो । र्यालीमा सहभागीहरुले मुखमा माक्स, हातमा ...

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन

बालमन्दिर माध्यामिक गरिएको छ । शनिवार गठन गरिएको विद्यालय व्यवस्थापन समितिका ४ जना सर्वसहमतीबाट चएन भएको बालमन्दिर माध्यामिक विद्यालय सिमकोटका शिक्षक मधु बस्नेत शाहीले बताएकी छन् । जसमा देव भण्डारी,लोकेन्द्र रावत, गंगा बोहरा र ललिता रावत रहेकी छन् शिक्षक शाहीका ...

समृद्ध चंखेली, शान्तीपुर्ण चंखेली भन्ने मुल मन्त्र बनाउदै, अध्यक्ष प्यारीलाल

कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले स्वतन्त्रबाट बहुमतले स्थानिय तह अध्यक्षमा निर्वाचित भएका छन । स्वतन्त्रकोतर्फबाट उनी उम्मेद्धवार रहेका थिए भने गठवन्दनको तर्फबाट गोविन्द बहादुर शाही चंखेली गाउँपालिकाको अध्यक्षमा चुनावी प्रतिश्पर्दामा रहेका थिए ...

हुम्ला जिल्ला अदालतको उद्धाटनका लागी प्रधान न्यायाधीश हुम्ला

हुम्ला जिल्ला अदालतको उद्धाटन गर्न सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश हुम्ला आउने भएका छन् । हुम्ला जिल्ला अदालतको उद्धाटन गर्न आउने कायम मुकायम प्रधान न्यायाधीशमा दिपक कुमार कार्की रहेका छन् । प्रधानन्यायाधीश कार्की सहित सर्वोच्च अदालतका वरिष्ट माननीय ...

विद्युत महसुल देखि सुत्केरीलाई गाडी भाडा सम्म निशुल्क

खार्पुनाथ गाउँपालिका हुम्ला वडा नं ५ को पहिलो वैठक संचालन भएको थियो । सोही वडाका वडा अध्यक्ष भरतजंग शाहीको अध्यक्षतामा वसेको वैठकले विद्युत महसुल देखि सुत्केरीलाई गाडी भाडा सम्म निशुल्क गर्ने निर्णय गरिएको बताएका छन् । खार्पुनाथ गाउँपालिकाको जनताको घरदैलोमा ...

शिक्षा, स्वास्थ्य, उद्धमशिलता र रोजगार सर्केगाड विकासको आधारः अध्यक्ष रोकाया

कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया बहुमतले स्थानिय तह अध्यक्षमा निर्वाचित भएका छन । गठवन्धन दलको तर्फबाट उनी उम्मेद्धवार रहेका थिए भने नेकपा एमालेबाट ज्ञामी बुमी सर्केगाड गाउँपालिकाको अध्यक्षमा चुनावी प्रतिश्पर्दामा रहेका थिए ...

लिमीको चौरी श्रोत केन्द्रमा १ सय ३२ वटा चौरी पालन

हुम्लाको नाम्खा गाउँपालिका–६ को लिमीको चौरी श्रोत केन्द्रमा १ सय ३२ वटा चौरी हाल पालन भइरहेका छन् ।चौरी पालनको राम्रो सम्भावना भएको लिमीमा तिन वर्ष अघि चौरी पालन श्रोत केन्द्र स्थापना गरी चौरी थप्ने कार्य जारी रहेको जिल्ला पशु अस्पताल ...

गाउँपालिका कार्यपालिका सदस्यलाई प्रमाण पत्र

सिमकोट गाउँपालिका कार्यपालिकाको सदस्यमा ६ जना नै गठवन्दनका निर्वाचित भएका छन् । नव निर्वाचितहरुलाई मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले प्रमाणपत्र समेत आइतबार प्रधान गरिएको थियो । सिमकोट गाउँपालिकाको कार्यपालिकाको निर्वाचनमा निर्वाचित हुने महिला सदस्य कल्पना लामाले कुल मत मध्य २९ ...

सिमकोट गाउँपालिकाको कार्यपालिकाको निर्वाचन सम्पन्न

हिमाली जिल्ला हुम्लाको सदरमुकाम भएको छ । उक्त निर्वाचनले ६ सदसिय सिमकोट गाउँपालिकाको कार्यपालिकाका सदस्यहरु निर्वाचित भएका छन् । निर्वाचित हुनेमा महिला सदस्य ४ जना र दलित अल्प संख्यक २ जना निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ...

खार्पुनाथ गाउँपालिकामा राजस्व परामर्स समिति सहित अन्य समिति गठन

खार्पुनाथ गाउँ पालिका हुम्लाको पहिलो बैठक शनिवार वसेको छ । खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षतामा वसेको बैठकले स्थानिय राजस्व प्रामर्स समिति, श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, विषयगत समिति, न्यायीक समिति, वजेट तथा कार्यक्रम गठन समिति र ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९