पानीको व्यवस्था नहुदा क्वारेन्टिनमा वसेकाहरुलाई सरसफाइ तथा सौच गर्न समस्या भएको छ । हिमाली जिल्ला हुम्लामा नेपालगन्ज सुर्खेतबाट आएका ८ जना व्यक्तीलाई कोरोना पोजेटिभ देखिए पछी हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको रानीवनमा रहेको क्वारेन्टिनमा राखिएको छ । उक्त क्वारेन्टिनमा प्राप्त पानी ...
हुम्ला एक हप्तायता हवाई मार्गबाट हुम्ला भित्रिएका तीन सय भन्दा बढी यात्रुहरुको कोरोना संक्रमणको ट्रेसिङ सुरु भएको छ । सोमवार सुर्खेत र नेपालगंजबाट हवाई जहाजमा आएका यात्रु. मध्य आठ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला भित्रिएका यात्रु सबैको ट्रेसिङ सुरु ...
हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने भएको छ । सोमबार नेपालगंज सुर्खेतबाट जिल्ला जित्रिएका हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि संभावित जोखिम कम गर्नका स्थानीय प्रशासनले जिल्लालाई शिल गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अहिले बेलुका ...
हुम्ला हिमाली जिल्ला हुम्लामा हाल सम्म कोरोना संक्रिमतको दोश्रो लहरका विरामी देखिएका छैनन् । हुम्ला जिल्लालाई ग्रिन जोनमा सुरछित राख्नका लागी जिल्लाका सुरक्षाकर्मी स्वास्थ्यकर्मी प्रशासकहरु लागी परेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको निर्देशनमा सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र ...
हुम्ला प्रहरीले सर्बसाधारणलाई सावधानी अपनाउन जनचेतना जोगाउने कार्यक्रम प्रहरी सञ्चालन गरेको छ । अनिवार्य मास्क लगाउनका लागि आदेशात्मक कार्यक्रम आयोजना गरेर प्रहरी जनचेतना जोगाउने कार्य गरेको हो । कोरोना संक्रमण बढी रहेको बेला सदरमुकामवासी माक्स नलगाएर जथाभावी निस्कन थालेपछि प्रहरीले ...
उत्तरी हुम्लामा दुई फिटसम्म हिउँ जम्न थालेको छ। बुधबार बिहान एक बजेबाट सुरु भएको हिमपात पर्नेक्रम जारी छ। पानी पर्दा चिसो बढ्दै गएपछि वैशाखमा हिमपात भएको हो। नाम्खा गाउँपालिकको अधिकांश क्षेत्र, सिमकोट र खार्पुनाथ गाउँपालिकाका केही क्षेत्रमा दुई फिटभन्दा बढी ...
हुम्ला अदानचुली गाउँपालिका–२ मा रहेको रेडियो श्रीनगरमा सोही गाउँपालिकाका स्थानीय युवाहरुले तोडफोड गरेका छन् । शुक्रबार राती रेडियोमा कोही नभएको मौका पारी यी युवाहरुले एफएम रेडियोमा तोडफोड गरेका हुन । ति युवाहरुले रेडियोमा राखीएको ब्याट्री फुटाएको, माईक भाँचेको, तारहरु चुडालेको, ...
प्रधानाध्यापकको विवादले अर्धवार्षिक परिक्षा अनिश्चित भएको छ । खार्पुनाथ गाउँ पालिका वडा नं १ मा रहेको कैलास माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीको परिक्षा अनिश्चित भएको हो । चैत २५ गतेबाट सुरु भएको उक्त परिक्षा चलि रहेको अवस्थामा प्रधानाध्यापकको विवादले विद्यालयमा तालवन्दी ...
हुम्ला जिल्लाको निर्बाचन क्षेत्र नं ख मा जिल्ला अस्पताल हुम्लाका स्वास्थ्य चिकित्सकहरुले यु एस जी र इम्मपलान्ट सम्बन्धीको स्वास्थ्य उपचार गरिएको छ । उक्त उपचार जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर देव गजमेर र बरिष्ठ अनमी शरिता बोहराले गरेकी हुन । हुम्ला ...
हुम्ला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्वास्थ्य सेवा कार्यालयमा गाभिँदा सेवा प्रवाह गर्न समस्या, बार्षिक कार्यक्रम संचालनमा कठिनाइ, कर्मचारी व्यवस्थापनमा समस्या, आफु मातहतका शाखाहरुलाई परिचालन गर्न कठिनाई भएको हुम्ला जिल्ला अस्पताल आयुर्वेद शाखा प्रमुख कृष्णचन्द जोसीले बताएका छन् । जसले गर्दा ...