बास्तविक व्यक्तीको पहिचान गर्दा ३० लाख सामाजिक सुरक्षा भत्ता फिर्ता

हुम्ला हुम्लाको एक गाउँपालिकाले आर्थिक वर्ष ०७६।०७७ मा आएको सामाजिक सुरक्षा भत्ता शिर्षकको रकम मध्य ३० लाख रुपियाँ फिर्ता पठाएको छ । भत्ता पाउनेहरुको नाम दोहोरोपना, मृत्यु भएको नाममा पनि रकम आएपछि पहिलो पटक यति धेरै रकम गाउँपालिकाले फिर्ता पठाएको ...

रुख ढल्दा एकजना ४२ वर्षीया पुरुषको निधन

हुम्ला नेपाली काँग्रेसका क्रियासिल सदस्यको निधन भएको छ । निधन हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ७ भिमनगर टोल फट्टक्हाल्ना गाउँ रोडीकोट निवासी वर्ष ४२का गणेश छत्याल रहेका छन् । शनिवार दिउसो भेडा बाख्रा चरिचरन क्षेत्रमा लगी चराइ रहेको अवस्थामा ...

सामान ढुवानी गर्न निजी हवाइ कम्पनीको प्रतिस्पर्धा

हुम्ला सडक यातायातले नछोएको हुम्लामा सामान ढुवानी गर्न निजी हवाइ कम्पनीको प्रतिस्पर्धा चलेको छ। यसअघि प्रतिकिलो १ सय ५० रुपैयाँ प्रतिकिलो रहेको हवाइ भाडा लकडाउनयता झण्डै १ सय रुपैयाँमा झरेको छ । ढुवानी सहज भएपछि जिल्लामा खाद्यान्न, निर्माण सामग्री र दैनिक ...

बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई कुशे औंसी मनाइयो

हुम्ला आजको दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याइन्छ । हरेक वर्ष भाद्र कृष्ण औंशीका दिन मनाइने बुबाको मुख हेर्ने दिन–कुशे औंसी–पितृसम्मान दिवस बुधबार हुम्लामा भव्यताका साथ मनाइएको छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने ...

बाढी पहिरोले चार सय भन्दा बढी रोपनी जग्गामा लगाएको बाली नष्ट

हुम्ला तीन दिन लगातार भएको वर्षापछि आएको पहिरोले चार सय भन्दा बढी रोपनी जग्गामा लगाएको बालीनाली नष्ट भएको छ । वर्षा बढी हुदा भिरालो जमिनमा लगाएको बालीमा पहिरो गएपछि धेरै क्षेती भएको हो । कोदो लगाएको जग्गालाई पहिरोले बगाएपछि निक्कै ...

जिल्ला हलिया मुक्ती समाजको १ दिने कार्यसाला गोष्ठी संचालन

१ दिने कार्यसाला गोष्ठी संचालन भएको छ । मुक्त हलिया जिल्ला कार्यसमितिको १ दिने गोष्ठी संचालन भएको हो । विहान ८ वजे सनभ्याली रिसोटमा संचालित गोष्ठीमा मानवअधिकार, सुशासन, अधिकार वाध्यकारी श्रम, बालअधिकार,  सामाजिक जवाफदेहिता तथा उत्तरदायित्व सम्बन्धी स्थानिय जनप्रतिनिधि सँगको ...

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमै क्वारेन्टिन भवनको अभाव

अवको १ ।२ दिनमा जिल्ला अस्पतालले आरडिटी परिक्षण गर्ने भएको छ । विश्वमा माहामारिको रुपमा फैलिएको कोरोना भाइरस कोभिण्ड १९ ले नेपाल पनि अछुतो नभएको अवस्थामा हुम्ला जिल्ला अस्पतालले कोरोना भाइरसको परिक्षण गर्ने डाक्टर टासी लामाले बताएका छन् । केही ...

हुम्ला जिल्लामा उत्पादन हुने चुली एक महिना ढिलो पाक्यो

हुम्ला बहुउपयोगी फलका रुपमा परिचित हुम्ला जिल्लामा उत्पादन हुने चुली एक महिना ढिलो गरि पाकेको छ । मौसममा आएको परिबर्तनको कारण असार मसान्तभित्र पाकी सक्ने चुली एक महिना ढिलो गरि पाकेको हो । असार अन्तिमसम्म पाक्नु पर्ने चुली ढिलो पाकेको ...

तेह्र दिनको पूण्य तिथि सन्दर्भ: हुम्ली पत्रकारिताका गुरु मात्र हैनन् सामाजिक अभिन्यता पनि हुन् जयबहादुर रोकाया

हुम्ला जस्तो विकट र दुर्गम जिल्लामा बसेर पनि पत्रकारिता प्रतिको क्रेजले आफुलाई अन्य विभिन्न पेशाहरुमा स्थिर रुपमा आवद्ध गर्न गराउने नसकेको देखिन्छ । बेन्नु, शैक्षिक हिमज्योति, रलिङ्ग सन्देश, सूरुचि, कान्तिपुर जस्ता विभिन्न प्रकारका गाउँदेखि राष्ट्यिस्तरसम्मका पत्रिकाका कर्नाली गुरु मानिँदै आएको ...

चार दिनदेखि प्रसुती ब्यथा लागेकी महिलाको उद्धार हुन सकेन

हुम्ला जिल्ला दक्षिणी क्षेत्रको गाउँपालिकामा चार दिनदेखि प्रसुती ब्यथा लागेकी महिलाको उद्धार हुन सकेको छैन ।  सडक यातायात नजोडिनु र हवाई उद्धारका लागि पहलमा ढिलाई भएपछि  उनको उद्धार हुन नसकेको हो । ताँजाकोट गाउँपालिका वडा नम्बर १ को काँडागाउँकी २३  ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९