कर्णाली प्रदेशको हुम्ला जिल्लामा सवारी दुर्घटना बढ्न थाले पछि सडक छेउछाउका सामाग्री हटाउन आग्रह गरिएको छ । सडक छेउछाउमा राखिएका स्थानियका सामाग्रीहरुले सडक विगार्नुका साथै सडक हिलाम्वे तथा खाल्डा खुल्डी भइ पानी जम्न थाले पछि सडक छेउछाउका सामाग्री हटाउन आग्रह ...
विद्यालयमा स्वास्थ्य शिक्षाको अभाव नहोस भन्नका लागी लिटिल डाक्टर उत्पादन गरिएको छ । विद्यालयमा अध्ययनरत साना वालविकासका बालबालिका देखि कक्षा १२ सम्मका विद्यालर्थी अध्ययन गर्दै आउने गरेका छन् । अधिकाँस बालबालिका दैनिक दिन विद्यालयमै रहने भएकाले विद्यालयमै प्राथामिक उपचारका लागी ...
हुम्ला ट्राफिकले जिल्लाका विभिन्न ठाउँठाउँमा पुगेर ट्राफिक नियम कानुन सम्बन्धी सचेतना कार्यक्रम निरन्तर गरिरहेको छ । मंगलबार जिल्लाका विभिन्न स्थानमा सडक प्रयोगकर्ताहरूलाई ट्राफिक नियम सम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी हवल्दार भिमबहादुर वुढाले बताएका छन । कर्णाली प्रदेशको ...
कर्णाली प्रदेश हुम्ला जिल्ला सदरमुकाम सिमकोटको बजार अनुगमन तथा निरिक्षण गरिएको छ ।उक्त अनुगमन तिहार तथा छट पर्वलाइ लक्षित गरि अनुगमन गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालय हुम्लाको अघुवाइ सँगै उद्योग बाणिज्य ...
हुम्ला जिल्लामा भु्स्या कुकुरको विक विकी वढेको छ । भुस्या कुकुरहरु खेतवारी सडकका छेउछाउ सँगै मानिस नवस्ने घर घरमा समुह बनाइ वस्दा स्थानिय वासी त्रसित भएका छन् । कुकुरहरुले मानिस तथा पशु वस्तुलाइ एक साथ समुह बनाइ झम्टने गरेको समेत ...
हिमाली जिल्ला हुम्लामा विपद व्यवस्थापन समितिको बैठक वसेको छ । हिमपात तथा अविरल वर्षाले स्थानियवासीको जनधनमा पार्न सक्ने क्षेतीलाई आकलन गर्दै उक्त बैठक बसेको हो । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय हुम्लामा वसेको बैठकले जिल्लाका ...
१ महिनाको अवधिमा हुम्ला जिल्लामा ३ हजार २ सय ६३ जनाको राष्ट्रिय परिचय पत्रको लागी डाटा संकलन गरिएको छ । गाउँपालिकाको कार्यपालिकाले निर्धारण गरेको स्थानको टोल टोलमा पुगी स्थानियवासीको राष्ट्रिय परिचय पत्रको डाटा इन्ट्रि गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले ...
कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका न्युन आयश्रोत भएका घरधुरीलाई जस्तापात सहयोग गरिएको छ । उक्त जस्तापाता खार्पुनाथ गाउँपालिका वडा नं १ देखि ५ नं वडा सम्मका ३३ घरधुरीलाई उक्त जस्तापाता सहयोग गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा ...
कर्णाली प्रदेश हुम्ला जिल्लामा संविधान दिवश र राष्ट्रिय दिवश विभिन्न कार्यक्रम गरि मनाइएको छ ।पहिलो दिन अशोज ३ गते प्रभात फेरी कार्यक्रम संचालन गरी नेपालको संविधान २०७२ सम्बन्धि सर्वपछिय अन्तरक्रिया कार्यक्रम संचालन गरेको थियो । सोही दिन,दिनको ३ बजे जिल्ला ...
हुम्ला जिल्लामा संविधान दिवस तामझाम रहित ढंगले मनाइएको छ । लोकतान्त्रिक चोकबाट पेलेकाड सहित जिल्ला समन्वय समितिको सभाहलमा कोण सभामा परिणत भएको थियो । २०६४ र २०७० मा गरी दुई पटकको संविधानसभा निर्वाचनबाट छानिएका जनप्रतिनिधिबाट संविधान निर्माण भएको दशक पूरा ...