हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम सबन्धि नागरिक सुनुवाइ कार्यक्रम संचालन गरिएको छ । जिल्लामा स्थापित पत्रकार र विशेष गरी सवारी चालकहरुको उपस्थितमा सोही कार्यालयले चालु आर्थिक वर्षको साउन देखि माघ महिना सम्म विभिन्न किसिमबाट उठाएको राजस्व रकमको बारेमा जानकारी गराएको ...
कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा बुधबार जिल्ला अस्पतालको अनुगमन तथा निरिक्षण गरिएको छ । पुर्व मुख्य मन्त्री शाहीले अनुगमनका साथै जिल्ला अस्पताल हुम्लाको समस्याका वारेमा जानकारी लिएका छन् । अनुगमनका क्रममा उनले भौतिक संरचना भएपनि आवश्यक जनशक्ति ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा बधाइ तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन गत फागुन २१ गते सम्पन्न भइ मतपरिणाम सार्वाजनिक भए पश्च्यात नेपाली काँग्रेस हुम्लाले वधाइ तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो । मंगलबार दिनको ...
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हुम्लाका ६० मतदान स्थल र ६४ वटा मतदान केन्द्रमध्ये एक मतदान केन्द्रमा शतप्रतिशत महिला कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिमकोट गाउँपालिका वडा नं ५ सिमकोट स्थित भिमसेन आधारभूत विद्यालय मतदान केन्द्रमा सबै कर्मचारी महिला रहने गरी कार्य विभाजन ...
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लाका २२मतदान केन्द्रमा प्रयोग हुने निर्वाचन सामग्री मतदान अधिकृतहरूले बुझेका छन्। जिल्लाको अदानचुली ४ वटा, चंखेली ६ वटा, ताँजाकोट ७ वटा, नाम्खा ४ वटा र सर्केगाड गाउँपालिकाका १ वटा गरी २२ वटा ...
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा हुम्लामा तयारी तीव्र पारिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्लामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। जिल्लाभरका मतदान स्थल तथा ...
फागुन २१ — रुख चिन्हमा छाप लगाऔँ,१२ गते खार्पुनाथ जाऔँ — परिवर्तनको आवाज बुलन्द गरौँ ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाली कांग्रेस गाउँपालिका कार्य समिति खार्पुनाथका सभापति टक्क बहादुर शाहीको अध्यक्षता तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली ...
मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले कर्मचारी खटन पठनको कार्य पुरा गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी उक्त कार्य गरेको सोही कार्यालयका प्रवक्ता श्रीदिप वाग्लले बताएका छन् । यसपालीको निर्वाचनमा उक्त कार्यालयले जम्मा ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा नसर्ने रोग सम्बन्धि एक महिने स्क्रिनिङ अभियानको उत्घाटन गरिएको छ । हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं ख को एक गाउँपालिकाले उक्त अभियानको उत्घाटन गरेको हो । जिल्लामा स्थापित पत्रकार नागरीक समाज जनप्रतिनिधिहरुको हाइट, ओइट, बलट प्रेसर ...
कर्णाली प्रदेश हुम्ला जिल्लामा रहेको जिल्ला मालपोत कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा ८१ लाख २२ हजार ९ सय राजस्व संकलन गरेको छ । चालु वर्ष ८२।०८२ को फागुन महिनाको ८ गते सम्म उक्त राजस्व संकलन गरेको जिल्ला मालपोत कार्यालय ...