हिमाली जिल्ला हुम्लामा विद्युत लोड सेटिङ हुँदा एस इइ दिने विद्यार्थी मर्कामा परेका छन् । वर्ष भरी विद्यालयमा कडा मिहिनेत गरी पढेका विद्यार्थी एस इइ नजिकिदै गर्दा विद्युत लोड सेटिङ हुँदा पठन पाठन कार्य प्रभावित भएको विद्यार्थीले बताएका छन् । ...
हुम्लाका नागरिकले विकास निर्माणमा सक्रिय रहने र जनताको आवाज बोकेर संसद्सम्म पुयाउने व्यक्तिलाई आगामी निर्वाचनमा भोट दिने बताएका छन् । विगतका निर्वाचनका अनुभव र जनप्रतिनिधिको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा यस पटक नागरिक सचेत र जिम्मेवार निर्णय गर्न चाहेको देखिएको छ । ...
कर्णाली करिडोरको सिमकोट हिल्सा सडक १ दिनका लागी बन्द हुने भएको छ । उक्त खण्डमा बलाष्टिङ हुने भएकाले बन्द हुने भएको साइड इन्चार्ज रत्न भण्डारीले बताएका छन् । सिमकोट गाउँपालिकाको वडा नं ६ को मानसरोवर नमुना माध्यामिक विद्यालय पछाडी देखि ...
हिमाली जिल्ला हुम्लामा निशुल्क लोक सेवा तयारी कक्षाको कार्यतालिका सार्वजनिक गरिएको छ ।हिमाली जिल्ला हुम्लाबाट निजामती सेवामा बढी भन्दा बढी सहभागिता गराउनका लागी जिल्लाका अब्बल दर्जाका कर्मचारीहरुबाट निशुल्क लोक सेवा तयारी कक्षा संचालन कार्यलाई अगाडी बढाइएको छ । उक्त कक्षा ...
बालबिबाह,बाल श्रम र लागु औषध सम्बन्धी सडक नाटक प्रदर्सन गरिएको छ । २ दिन सम्म संचालन भएकव सडक नाटक सिमकोट गाउँपालिका वडा नं ८ स्याँडा गाउँ र साँता गाउँमा संचालन भएको हो । गुड नेवर्स इन्टर नेस्नल नेपालको आर्थिक सहयोग ...
हुम्ला जिल्लामा स्थापित एक विद्यालयले कक्षा १०को नतिजा प्रकासितका लागी अभिभावक भेला कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम गर्ने विद्यालयमा सिमकोट गाउँपालिका वडा नं ५ मा स्थापित बालमन्दिर माध्यामिक विद्यालय रहेको छ । विद्यार्थीको नतिजा बारे अभिभावकलाई जानकारी गराउनका ...
राष्ट्रिय सेवा दलका लागी १८ जना बालबालिका हुम्ला जिल्लाबाट बाहिरिएका छन् । सेवा दलको तालिम लिनका लागी कर्णाली प्रदेश हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं ६ मा स्थापित मानसरोवर माध्यामिक विद्याल सिमकोटका विद्यार्थि आज जिल्ला बाहिर गएका हुन । सो ...
जिल्ला परियोजना सल्लाहकार समितिसँगको समिक्षा बैठक संचालन भएको छ । समिक्षा हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा संचालन भएको हो । जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी,प्रधानाध्यापक, जनप्रतिनिधि, पत्रकार, नागरिक समाज,सहकारी लगायत सरोकारवाला निकायको उपस्थित रहेको बार्षिक समिक्षा बैठक बुधबार विहान ...
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा ३ दिन सम्म चुढाल नाच, फुर्का नाच प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता सँगै बिभिन्न सांस्कृति कार्यक्रम र विकृती विसंगी कुसंकार विरुध जनचेतना संदेश मुलक देउडा खेलको आयोजना समेत गरिने भएको छ । उक्त कार्यक्रममा ...
कर्णाली प्रदेश हुम्ला जिल्लाका युवा युवतीहरुलाई निजामती सेवामा आकर्षित गर्नका लागी निशुल्क लोकसेवा तयारी कक्षाको उद्घाटनगरिएको छ । राज्यको निजामति सेवामा हुम्ला जिल्लाबाट न्युन उपस्थित रहेका बेला त्यसलाई बढाउनका लागी निशुल्क तयारी कक्षा सुरु गरिएको हो । नाम्खा, सिमकोट र ...