शासकिय संवाद श्रृङखला कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले उक्त कार्यक्रम संचालन गरेको हो । अनौपचारीकरुपमा संचाल भएको कार्यक्रम हुम्ला जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, राजनैतिक दल ...
महिला स्वास्थ्य स्वयम सेवीकालाई अभद्र व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय हुम्ला मार्फत जिल्ला सरकारी वकिल कार्यालय हुम्ला हुँदै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको छ । पीडितबाट अभद्र व्यवहारको ...
हुम्ला जिल्लाका संचालन गरिएको छ । गृह मन्त्रालयबाट खटाइएका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी हुम्ला जिल्ला पुगे सँगै पत्रकारहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले संचालन गरेको उक्त कार्यक्रममा पत्रकारहरुले ...
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको गुणस्तर परिक्षणमा हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका पहिलो भएको छ । उक्त गाउँपालिका ८३ अंक प्राप्त गरी जिल्लाका ७ वटा गाउँपालिकामा पहिलो भएको खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले बताएका छन् । यस ...
कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को महिला संघले स्थानिय तहमा निर्वाचित महिलाहरुलाई सम्मान गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा २१ जना महिला सम्मानित भएका हुन । हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ, नाम्खा र ...
हरितालिका तिजको अवसरमा परिचयात्मक र शुभकामना आदान प्रर्दान कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रम नेपाली काँग्रेसको भातृ संघ कर्णाली प्रदेश हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को महिला संघको आयोजनामा संचालन भएको हो । आगामी भाद्र १० गते लाग्ने महिला ...
परिचयात्मक तथा हरितालिका तिजको शुभकामना आदान प्रर्दान कार्यक्रम संचालन हुने भएको छ । उक्त कार्यक्रम नेपालीकाँग्रेस हुम्ला प्रदेश निर्वाचन क्षेत्र ख को महिला संघको आयोजनामा संचालन हुन लागेको छ । भाद्र ४ गते विहान ११ बजेर ३० मिनेटमा संचालन हुने कार्यक्रममा ...
नेकपा एमालेको ७ औ पुर्ण बैठकमा अन्य पार्टी परित्याग गरि १५ जना नेकपा एमाले प्रवेस गरेका छन् । नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष ज्ञामी बुमीको अध्यक्षता र कर्णाली प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आतिथ्यमा संचालन भएको पुर्ण ...
शैक्षिक उपलब्धी सुधार योगदानका लागी माध्यामिक विद्यालयका विद्यालर्थीहरुलाई स्टेसनरीका सामाग्री वितरण गरिएको छ । उक्त सामाग्री कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (ख) को खार्पुनाथमा वितरण गरिएको हो । खार्पुनाथ गाउँपालिका वडा नं ५ मा रहेको मान्धारा माध्यामिक विद्यालय ...
गत साउन ९ गते देखि अवरुद हुँदै आएको कर्णाली कोरिडोर संचालनमा आएको छ । कर्णाली कोरिडोर अन्तरगत पर्ने सिमकोट–खार्पु सडक आज बुधबारबाट सुचारु भएको हो । सो खण्डमा पर्ने मैनागाडा सडक पहिरोले पुरिएपछि यातायात सेवा १९ दिन देखि अवरुद्ध हुँदै ...