कर्णाली प्रदेशको हुम्ला जिल्लामा लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि १ दिने कार्याशाला गाेष्ठी” संचालन गरीएको छ । UN WOMEN, UK International Developmentको आर्थिक सहयोग र राष्ट्रिय आदिवासी जनजाती महिला मन्चको सहकार्यमा र हाम्रो साहस कार्यक्रमको आयोजनामा साउन २४ ...
हुम्लाका तीन विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय बैठक सम्पन्न भएको छ । विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग गरी बालबालिकालाई सुरक्षित र पोषणयुक्त आहार उपलब्ध गराउने तथा स्थानीय किसानको उत्पादनको दिगो बजार सुनिश्चित गर्ने ...
हुम्लाका तीन विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय बैठक सम्पन्न भएको छ । विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग गरी बालबालिकालाई सुरक्षित र पोषणयुक्त आहार उपलब्ध गराउने तथा स्थानीय किसानको उत्पादनको दिगो बजार सुनिश्चित गर्ने ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा डिजिटल सुरक्षा सम्बन्धि १ दिने कार्याशाला गाेष्ठी” संचालन गरीएको छ । UN WOMEN, UK International Developmentको आर्थिक सहयोग र राष्ट्रिय आदिवासी जनजाती महिला मन्चको सहकार्यमा र हाम्रो साहस कार्यक्रमको आयोजनामा साउन १६ गते हुम्ला जिल्लाको सदरमुकाम ...
बाँदरले सिरि आर आइ तार चुडेपछि फोजि सेवा अवरुद्ध भएको छ । अवरुद्ध हुनेमा कर्णाली प्रदेश हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वडा नं २ मा रहेको फोजि टावर रहेको हुम्ला टेलिकम प्राविधिक ओब्जन शाहीले बताएका छन् । प्राविधिक शाही फोजी टावर ...
हिरोद्धारा सञ्चालीत बिधुतीय दुई पाँङ्ग्रे व्राण्ड भिडाले आफ्नो पहिलो अन्तराष्ट्रिय वजारका रुपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ । योसंगै भिडाले आफ्नो बिश्वव्यापी बिस्तारको सुरुवात गरेको हो ।नेपाली ग्राहकहरुको बहु आयामीक जीवन शैली र आवश्यकता अनुरुप भिडा भिएक्स टु ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा महिलाको राजनीतिक सहभागिता र नेतृत्व सम्बन्धी संवाद कार्यक्रम संचालन गरीएको छ । UN WOMEN, UK International Developmentको आर्थिक सहयोग र राष्ट्रिय आदिवासी जनजाती महिला मन्चको सहकार्यमा र हाम्रो साहस कार्यक्रमको आयोजनामा साउन १० गते हुम्ला जिल्लाको ...
जिल्लामा स्थापित सामुदायीक विद्यालयहरुले विद्यार्थीलाई कितावी ज्ञान सँगै व्यवहारिक ज्ञान समेत सिकाउने गरेको पाइएको छ । जिवनमा भोगिएका र भोगिरहनु पर्ने विषय बस्तुलाई व्यवहारिक ज्ञानकारुपमा लिइ सोही अनुसार विद्यार्थीलाई सिकाउने गरेको मानसरोवर नमुना माध्यामिक विद्यालय सिमकोटका प्रधानाध्यापक अमरबहादुर शाहीले बताएका ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा स्थापना भएको संघिय कार्यालय हुम्ला जिल्ला अदालतले आफ्नो बार्षिक प्रगति बिवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को अन्तिम दिन आज विहिबार हुम्ला जिल्लामा स्थापित पत्रकारहरुको उपस्थितमा उक्त प्रगति विबरण सार्वजनिक गरेहो हो । ...
हुम्ला र बाजुर सिमा विवादमा शरीर बन्दक मुद्दामा परेका हुम्लाका २१ जनाको थुनछेक कार्य सम्पन्न भएको छ । बाजुरा जिल्ला अदालतले सोमबार थुनछेक गरेका हुम्लाका प्रतिवादी २१ जना मध्य विर्ख भन्ने विर्ष बहादुर रावल, परेलाल रावल भन्ने परेक रावल र ...