Dane bohara मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

हुम्ला
नेपालको भूमि लिपुलेक मिचेको विरोधमा सोमबार हुम्लाको अदानचुली र ताँजाकोट गाउँपालिकामा राज्यबाट प्रतिबन्धीत पार्टी नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ ।

पश्चिम नेपालको सिमाना लिपुलेकमा भारतले चीनसँग जोडिने बाटो बनाइरहेको समाचारहरु सार्वजनिक भएपछि त्यसको विरोधमा सोमबार हुम्लामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएर विरोध गरेको नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका हुम्लाका जिल्ला इन्चार्ज निर्माण बुढाले बताएका छन् ।

सरकारले कुनै कदम नचलाएको भन्दै चौतर्फि विरोध भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९