राज शाही शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

बाँदरले सिरि आर आइ तार चुडेपछि फोजि सेवा अवरुद्ध भएको छ । अवरुद्ध हुनेमा कर्णाली प्रदेश हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वडा नं २ मा रहेको फोजि टावर रहेको हुम्ला टेलिकम प्राविधिक ओब्जन शाहीले बताएका छन् । प्राविधिक शाही फोजी टावर विग्रेको स्थान सर्केगाडको गुसा पुग्दा त्यहाँ रहेका बाँदर, गुना लगायतका जंगली जनावरले फोजिटावरको सिरि आर आइ तार चुडि दिएकाले उक्त तार नआउदा सम्मको लागी सो सेवा संचालनमा नआउने उनले जानकारी गराएका छन् ।

सो तारका लागी अडर भइ सकेको र अवको एक हप्तामा तार हुम्ला ढुवानी भए पछि पुन सो स्थानमा पुगी मर्म संभार गर्ने प्राविधिक शाहीले बताएका छन् । सो टावर बिग्रदा सर्केगाड गाउँपालिका लगायतका सेवाग्राही मर्कामा परेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९