राज शाही शनिबार, साउन २७, २०८० मा प्रकाशित

आर्थिक वर्ष ७९ । ८० को वार्षिक प्रगति समीक्षा गोष्ठि सम्पन्न भएको छ । समीक्षा नाम्खा गाउँपालिका गोष्ठिमा गाउँपालिकाले गरेका प्रगति विवरणको समीक्षा गरिएको हो । जसमा कृषि, पशु, स्वास्थ्य, शिक्षा, वास, रोजगार तथा पन्जिकरण र उद्योम विकास, प्रसासन शाखाले हालसम्म भए गरेका प्रगति विवरणका वियायमा प्रस्तुत गरिएको छ ।समिक्षा गोष्टिमा विभिन्न शाखाले आ आफ्नो क्षेत्रमा भएका कमि कम्जोरि तथा उपलव्धिका बारेमा जानकारि गरिएको थियो ।

जसमा विभिन्न शाखाका शाखम प्रमुखहरुले दक्ष जनशक्ति, उपकरण तथा स्रोत साधन, भौतिक संरचना लगायतको अभाव रहेको बताउनु भयो । आर्थिक वर्ष ७९ । ८०   मा अपुग भएको सामाग्री आर्थिक वर्ष ८० । ८१   मा उपलव्ध गर्ने तयारि भएको गाउपालिका प्रमुख प्रसासकिय अधिकृत मोहन बहादुर शाहीले बताएका छन ।

नाम्खा गाउपालिका अध्यक्ष प्रेम लामाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष तक्दिर लामा, १ देखि ६ नम्बर वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य लगायत सन्चारकर्मिको समेत सहभागिता रहेको हाम्रा सहकर्मी छपाल लामाले गाउपालिका केन्द्र यालवाङबाट जानकारी गराएकी छन ।त्यसै गरि उक्त गाउँपालिकाले भोलि सार्वजनिक सुनुवाइ कार्यक्रम को तयारि गरि रहेको खवरमा उल्लेख गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९