धनबहादुर कार्की सोमबार, जेठ २२, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

बिश्व बाताबरण दिन सर्केगार्ड गाउँपालिकामा मनाईएको छ । प्लाष्टिकजन्य प्रर्दुषण निर्मुल पारौं, बाताबरण मैत्रस् बिकल्पको उपभोग गरौ भन्ने राष्ट्रिय नाराका साथ सर्केगार्डमा सो दिवस मनाईएको छ । सो अवसरमा बिपद विपद ब्यवस्थापनमा विद्यालयको भूमिका बिषय बक्तृत्वकला पनि आयोजना गरिएको थियो । हिमज्योति मावि सर्केगार्डका चार वटा सदनका प्रति सदन तीन जनाको दरले बाह्र जनाले सहभागिता जनाएको हाम्रा सर्केगाड संवाददाता पुर्णबहादुर कार्कीले  जानकारी दिएका छन् ।

अन्तरसदनात्मक प्रतियोगितामा आस्था शाही प्रथम, नविना शाही द्धितीया, अमिक शाही तृृतीया र मोती पाल सान्त्वना भएका थिए । प्रतियोगिताका बिजेता बिधार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता स्पाको आर्थिक सहयोग, मिसनिष्टको प्राविधिक र सर्केगार्ड गाउँपालिका हिमज्योति माविको सहजिकरण र किर्डाक नेपाललको आयोजनामा सञ्चालन भएको हो ।

यसअघि बातावरण प्रर्दुशण बिरुद्धका प्ले कार्ड सहितको र्यालीले सर्केगार्ड बजार परिक्रमा गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९