राज शाही आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित

हुम्ला

नेपालमा थप १० जनामा काेरोना संक्रमण देखिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान सार्वजनिक गरेकाे तथ्यांक अनुसार थप १० जनामा संक्रमण पुष्टि भएकाे हाे।

राजपुर नगरपालिका फरदहवा-९ मा सात जना र इशनाथ नगरपालिका वडा नम्बर ३ र ५ मा तीन जनासहित जिल्लामा एकैदिन १० नयाँ स‌क्रमित भेटिएका हुन्‌।

रौतहटमा भेटिएका १० जनासहित नेपालमा कोरोना स‌ंक्रमित संख्या २९१ जना पुगेको छ।  फरहदवा र इशनाथमा भेटिएका संक्रमितहरूको स्वास्थ्यअवस्था सामान्य रहेको मन्त्रालयले जानकारी गराएको छ।

 

सम्बन्धित

ताजा अपडेट
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग
डिजिटल सुरक्षा सम्बन्धि १ दिने कार्याशाला गाेष्ठी”  संचालन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९