राज शाही शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित

हुम्ला- शुक्रबार बेलुकी ९ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बेलुकी पर्साका चार, उदयपुरका एक, दाङका तीन र काठमाडौँका एकसहित नौमा संक्रमण पुष्टि भएको हो।

संक्रमण देखिएमध्ये पर्सा वीरगञ्जका दुई बालक र काठमाडौँ सतुंगलका एक बालक पनि छन्।

वीरगञ्जका नौ र दस वर्षीय बालक, वीरगञ्जकै २३ र ४७ वर्षका दुई महिला, दाङका गढवा र तुलसीपुरका तीन पुरुष, उदयपुरका एक २५ वर्षीय पुरुष र काठमाडौँका ७ वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो।

 

सम्बन्धित

ताजा अपडेट
नेकपा एमालेले पार्टी जागरण, प्रशिक्षण तथा शुभकामना आदान प्रर्दान
यारी नाका भन्सार कार्यालयले १६ लाख ६५ हजार राजस्व असुली
बालबालिकालाई उद्धार गरी पारिवारिक पुनर्मिलन र कानूनी व्यवस्था

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९