Mansarowar Times बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिका ६ पाल्स लिस्या गाउँका माङ्गले बुढाको भिरबाट लडेर मृत्युभएको छ ।

गाउँ नजिकै रहेको भिरमा घरमा रहेको भैसीलाई घाँस काट्ने क्रममा वैशाख २९ गते लडेर मृत्युभएको छ । मृतक बुढाको घटनास्थममौ लडेर मृत्युभएको वडा ६ का वडाध्यक्ष सुरजित्या टमटाले बताए ।

३५ वर्षिया मृतक बुढाकी श्रीमती डिल्ली बुढा गएको वर्ष किट्नी फेल हुँदा निधन भएको थियो अहिले उनको बृद्ध आमा र २ छोरा १ छोरी छन् १ छोरीले भने बिवाह गरी सकेकी छन् ।

बृद्ध आमासँग रहेका ति नाबालकहरुको बिचल्ली भएको वडा अध्यक्ष टमटाले बताए ।

सम्बन्धित

ताजा अपडेट
सीमित स्रोत–साधनका बीच स्वास्थ्य सेवा कार्यालय हुम्लाले जटिल शल्यक्रिया
हुम्लालाई अषाढ तेश्रो साता भित्रै पुर्ण खोप शुनिश्चितता तथा दिगोपना
ट्राफिक नियम उलंङघन गर्दा हुने समस्या सम्बन्धि अभिमुखिकरण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९