राज शाही मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

हुम्ला
हिमाली जिल्ला हुम्लाको एउटा बस्तीका बासिन्दाहरुले कर्णाली करिडोरले सदरमकाम सिमकोट समेत जोडिएको बस्ती छुटाएको माग कुनै पक्षबाट सम्बोधन नभएपछि मंगलबार सर्बोच्च अदालतमा मुद्धा दर्ता भएको छ ।

पटक पटक भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय, योजना आयोग, बिभाग, जिल्लाका जनप्रतिनिधि र स्थानीय प्रशासन समेतलाई करिडोरले बस्ती जोड्न गुहार माग्दा सहयोग नपाएपछि स्थानीय बासीको सहमतिमा तीर्थराज रोकायाले मुद्धा दर्ता गरेका हुन ।

कसैबाट आफ्नो माग पुरा नभएपछि न्यायको ढोका घचघच्याउन पुगेको सिमकोट गाउँपालिका वडा नम्बर ५ का बासिन्दा समेत रहेका रोकायाले बताएका छन् । सरकारवाला सबै निकायहरुले एकतर्फी कुरा मात्र सुन्ने गुनासो स्थानीयबासीको रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९