हुम्लाका व्यापारी तथा ब्यवसायीहरुको माग बैंक व्याज मिनाह हुनुपर्यो
हुम्ला लामो समय बन्दाबन्दीले ब्यबसाय सञ्चालन गर्न नपाएपछि हुम्लाका ब्यापारी तथा ब्यबसायीहरुले बैंक ब्याज मिनाहको ब्यबस्था गर्न माग गरेका छन् । करिब दुइृ महिनासम्म आम्दानी हुन नपाएपछि यो अबधिका लागि बैंकको ऋणको ब्याज मिनाहाको ब्यबस्था गर्न सरकारसंग ब्यापारीहरुले माग गरेका ...