राज शाही शनिबार, आश्विन १७, २०७७ मा प्रकाशित

हुम्ला

जिल्ला अस्पताल हुम्लाले २ जना पहिलाका कोरोना संक्रमित सहित ४६ जनाको स्वाव संकलन गरेको छ । उक्त स्वाव पिसि आरको लागी संकलन गरिएको जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले बताएका छन् । यस अघि कोरोना संक्रमण देखिएकाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको सुचना अधिकारी फडेराले बताएका हुन । आज संकलन गरिएको स्वाव पिसिआरको लागी भोली आइतवार सुर्खेत पठाइने छ । स्वाव संकलन गरीएका ४६ जना मध्य ५ जना महिला र ४१ जना पुरुष रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९