जातीय भेदभाव गर्नेलाई ३ वर्ष कैद वा ३० हजार जरिवाना

हुम्ला जिल्लाको ग्रामिण वस्तीमा अझै पनि जातीय छुवा छुत हटेको छैन । कथित माथिल्लो जाती भनाउदाहरुले तल्लो जाती भनेर हेप्ने प्रवृद्धि अझै रोकीएको छैन । युवा पिडिले जातिय छुवाछुत नमाने पनि पुराना पाका पुस्ताका जिल्लाका ग्रामिण भेगका अशिक्षित अनपटहरुले उक्त ...

१ वर्ष रोकिएको सडक निमार्ण कार्य सुरु

हुम्ला हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं २ मा रहेको मुख्य सडक निमार्ण कार्य सुरु गरिएको छ । विगत १ वर्ष देखि जिल्ला भरिका वटुवाले तथा घरपालुवा पशु वस्तुले सास्ति खेप्तै आएको खार्पु सुनखाड अन्तरगतको बोक्चेगहुडाको सडक निमार्ण कार्य सुरु गरिएको ...

हिमाली जिल्ला हुम्ला कृषिमा आधुनिक तिर लम्कीदै

हिमाली जिल्ला हुम्ला कृषिमा आधुनिक तिर लम्कीदै गएको छ । परम्परागतरुपमा हुदै आएका कृषि कामहरु अव आधुनिक ढंगबाट संचालन हुदै आएका छन् । खेतबारीमा लगाएको गहु उवा जौ लगाएतका अनबाली घर भित्र्याए संगै दाना निकाल्नको लागी छतमा सुकाइ २।३ दिन ...

वैतनिक कानून व्यवसायी अधिवक्तामा चन्द

हुम्ला जिल्लामा अपराधिक गतिविधि भएमा पिडितले न्याय खोज्नका लागी निवेदन लेख्न सक्ने मानिस नभएका वेला हुम्ला जिल्ला अदालतले महिला वैतनिक कानून व्यवसायी पाएको छ । हुम्ला जिल्लामा औलामा गर्ने मात्रै केही कानून पढेका भए पनि अधिवक्ता हाल सम्म मुस्किलले ५ ...

भौतिक पूर्वाधार र जनशक्ति अभावले जिल्ला भित्रका स्वास्थ्यचौकीको सेवा प्रभावित

हुम्ला भौतिक पूर्वाधार र जनशक्ति अभावले जिल्ला भित्रका स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ। स्वास्थ्यचौकीमा जग्गा, भवन, स्वास्थ्यकर्मीदेखि ल्याब परीक्षणसम्मका समस्या छन् । सिमकोट गाउँ पालिका बाहेकका अन्य जिल्लाका ६ वटा गाउँ पालिकामा स्वास्थ्यचौकीमा पूर्वाधार अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको हो ...

सिमकोट शाखा कार्यालयका लागि १० हजार क्वीन्टल खाद्यान्न स्वीकृत

हुम्ला, हुम्ला जिल्लामा रहेको खाद्य संस्थान शाखा कार्यालयका लागि आ.व. ०७७।७८ का लागि पहिलो पटक १० हजार क्वीन्टल खाद्यान्न स्वीकृत भएको छ । केही दिन अगाडी मात्रै खाद्य व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले जिल्ला भरिका डिपो, विक्रि ...

सामान ढुवानी गर्न निजी हवाइ कम्पनीको प्रतिस्पर्धा

हुम्ला सडक यातायातले नछोएको हुम्लामा सामान ढुवानी गर्न निजी हवाइ कम्पनीको प्रतिस्पर्धा चलेको छ। यसअघि प्रतिकिलो १ सय ५० रुपैयाँ प्रतिकिलो रहेको हवाइ भाडा लकडाउनयता झण्डै १ सय रुपैयाँमा झरेको छ । ढुवानी सहज भएपछि जिल्लामा खाद्यान्न, निर्माण सामग्री र दैनिक ...

बाढी पहिरोले चार सय भन्दा बढी रोपनी जग्गामा लगाएको बाली नष्ट

हुम्ला तीन दिन लगातार भएको वर्षापछि आएको पहिरोले चार सय भन्दा बढी रोपनी जग्गामा लगाएको बालीनाली नष्ट भएको छ । वर्षा बढी हुदा भिरालो जमिनमा लगाएको बालीमा पहिरो गएपछि धेरै क्षेती भएको हो । कोदो लगाएको जग्गालाई पहिरोले बगाएपछि निक्कै ...

नागरिक समाजद्धारा पुरानो सदस्य सचिवलाई विदाई, नयाँलाई स्वागत

हुम्ला, विगत लामो समयखि हुम्ला जिल्लामा विभिन्न किसिमका समस्याका एजेण्डाको सही कुरा उठान गर्दै आएको नागरिक समाज सञ्जालको बैठक सम्पन्न भएको छ । एक वर्षदेखि सो सञ्जालको बैठक र समस्यामाथी बाधा अड्चानलाई उठान गरि हल गर्दै आएको हिमाली शिक्षा र ...

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमै क्वारेन्टिन भवनको अभाव

अवको १ ।२ दिनमा जिल्ला अस्पतालले आरडिटी परिक्षण गर्ने भएको छ । विश्वमा माहामारिको रुपमा फैलिएको कोरोना भाइरस कोभिण्ड १९ ले नेपाल पनि अछुतो नभएको अवस्थामा हुम्ला जिल्ला अस्पतालले कोरोना भाइरसको परिक्षण गर्ने डाक्टर टासी लामाले बताएका छन् । केही ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९