सडक कालोपत्र गर्नका लागी विश्व बैङकको प्रस्तावको विषयमा हुम्ला जिल्ला अदानचुली पालिकाका जनप्रतीनिधी,प्राविधिकहरु र स्थानीयहरुको उपस्थीतीमा पहिलो पटक कालागाणमा छलफल भएको छ । विश्व बैङक मार्फत १४ किलो मिटर कालोपत्र र २ सय मिटर सडक निर्माण गर्ने भएको छ । ...
हुम्ला जिल्लाको विकासले फड्को मार्दै गएको छ । जिल्ला सदरमुकाम सिमकोट बजार ढलान कार्य हाल भइरहेको छ । यस अघि विजय होटलबाट एर्पोट चोक सम्म ढलान भएको थियो भने यति वेला काली चोकबाट एर्पोट चोक सम्मको ढालन कार्य सुरु गरिएको ...
१७ रोपनी जग्गा क्याम्पसको नाउमा सहसुल्कमा उपलब्ध गराइएको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको हिमज्योती बहुमुखी क्याम्पसलाई सहसुल्कमा प्राप्त भएको सोही क्याम्पस प्रमुख नेत्रलाल हमालले बताएका छन् । सर्केगाड गाउँपालिका वडा नं ४ निवासी सिधन वुढाले उक्त क्याम्पसका नाउँमा ...
खार्पुनाथ गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत २० गतेबाट सञ्चालन गर्ने भएको छ । गाउँपालिका भित्रका ५ वटै माध्यामिक विद्यालयका प्रधानाध्याकसँगको छलफल र गाउँ शिक्षा समितिको निर्णयबाट सो प्रतियोगिताको मिति तय गरिएको हो। ...
२ जना निम्न आयश्रोत भएका विद्यार्थीलाई विद्यालय पोषाख वितरण गरिएको छ । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा न ५ का वडा अध्यक्ष भरतजंग शाहीको पहलमा मान्धारा आधारभुत विद्यालय खर्पेलगाउँ र मान्धारा माध्यामिक विद्यालय भकुन्टाका १।१ जना विद्यार्थीलाइ उक्त पोषाख वितरण ...
अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति गठन गरिएको छ । नेकपा एमालको भातृ संगठन अखिल नेपाल किसान महासंघको जिल्ला कार्यसमितिको अध्यक्षमा खार्पुनाथ गाउँपालिका वडा नं ५ का केन्द्र राज शाही निर्विरोध निर्वाचित भएका छन् । शाही लामो समय देखि नेकपा ...
रैथाने वाली नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई हस्तान्त्रण गरिएको छ । सिमकोट गाउँपालिकाको पहलमा र नेपाल खाध्यव्यवस्था तथा व्यापार कम्पनीको आर्थिक सहयोगमा खरिद गरिएको रैथाने वाली चिनो, फापर, सिमि र काउनो सिमकोट गाउँपालिकाले नेपाल खाध्य व्यवस्था तथा व्यापार ...
मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागी मोबाइल स्वास्थ्य कार्यक्रम संचालन भएको छ । कार्यक्रम हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका भित्रका स्वास्थ्यकर्मीका लागी प्रशिक्षक प्रशिक्षण कार्यक्रम विहिवारबाट सुरु भएको छ। फागुन २५ गतेबाट सुरु भइ फागुन २७ गते सम्म संचालन हुने ...
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ द्धारा स्याउ तथा ओखरका बोट वितरण गरिएको छ । उक्त परियोजना कार्यान्वयन एकाइले जुम्लाबाट खरिद गरि ल्याएका स्याउ सिमकोट, नाम्खा र सर्केगाड गाउँपालिकाका कृषक, फर्म, सहकारी र समुहलाई वितरण गरेको हो । ...
मोटर साइल र बलेरो जिप ठोकिदा एक जना सक्त घाइते भएका छन् । घाइते हुनेमा अदानचुली गाउँपालिका वडा नं ५ निवासी वर्ष ३० का नरेन्द्र शाही रहेका छन् । घाइते शाहीको अहिले अदानचुली गाउँपालिकामा रहेको श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइ ...