राज शाही सोमबार, आषाढ २५, २०८० मा प्रकाशित

अदानचुली गाउँपालिकाबाट ४ करोड ३३ लाख २५ हजार रुपैंया फिरिज गएको छ । विकास निर्माणका लागी संघ सरकारबाट प्राप्त रकमका फ्रीज जाने योजनाहरुमा माल्या कृष्ण मष्टा मन्दिर निर्माण ११ लाख २५ हजार, कालापानी खानेपानी योजना ५ लाख, गब्वे मन्दिर मर्मत तथा निर्माण ७५ लाख, तुम्च कल्याणी खानेपानी निर्माण १० लाख लगायतका सात वटा योजना गरी १ करोड ७२ लाख २५ फ्रिज गएको छ ।

त्यसै गरी प्रदेश सरकाबाट अदानचुली गाउँपालिकाको विकास निर्माणको लागी प्राप्त योजना मध्य श्रीनगर वृहत खानेपानी ट्याङ्की निर्माण सुधार ४५ लाख, तटवन्धन निर्माण ४० लाख, फापरासी ओडार देखि आम्ली खोला सम्म गोरेटोबाटो निर्माण ३० लाख, मुलपानी पहिरो नियन्त्रण १५ लाख गरी ५ वटा योजनाको १ करोड ४५ लाख वजेट फ्रिज गएको छ ।

सोही अनुसार स्थानिय सरकार अदानचुली गाउँपालिकाबाट १७ वटा योजनाको १ करोड १७ लाख बजेट फ्रिज गएको जानकारी प्राप्त भएको छ । तिनै तहको सरकारबाट विकास निर्माणको लागी प्राप्त रकम मध्य ४ करोड ३३ लाख २५ हजार रकम वजेट फ्रिज गएको खबर प्राप्त भएको हो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९