कर्णाली प्रदेशको हुम्ला जिल्लाको शिक्षामा सुधारका लागी विभिन्न निकायबाट सहयोग प्राप्त हुने कार्य भइ रहेको छ । नेपाल सरकारले कक्षा १ देखि १२ कक्षा सम्म निशुल्क शिक्षा दिने निति लिए बमोजिम अहिले सरकारी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई भर्ना शुल्क, पाठ्य ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा गोबरलाई इन्धनको रुपमा प्रयोग हुँदै आएको छ । हिमाली जिल्ला हुम्लाका उच्च भेगका गाउँ बस्तिका वनजंगलमा ठुला बुट्यान नहुँदा घरपालुवा पशुको गोभरबाट आगो बाल्ने इन्धनको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ ।हुम्लाका उच्च हिमालमा बुकी घाँस ...
हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएका होटल पसल सँगै उद्योग व्यवसायीको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको संयोजगत्वमा गरिएको अनुगमन टोलीले उत्पादन, भण्डारण तथा बिक्री वितरण स्थल र सोको वातावरणीय पक्ष ठीक भए वा नभएको, वस्तु ...
हिमाली जिल्ला हुम्लामा लागु औषध नियन्त्रण सम्बन्धि बैठक संचालन भएको छ । जिल्लाका सुरक्षा निकायका प्रमुख सहित सरोकारवाला निकाय सँगै पत्रकार नागरिक समाजको उपस्थितमा उक्त बैठक संचालन भएको थियो । पत्रकार महासंघका कार्यवाहक अध्यक्ष छपाल लामाको उपस्थित रहेको कार्यक्रममा हुम्ला ...
कर्णाली प्रदेश हुम्ला जिल्लाका उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय हुम्लाले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्नसक्ने समस्यालाई दृष्टिगत गरी लिमी ...
हिमाली भेगमा मानिसको बसाइ सराइ सँगै पशु पालन व्यवसाय लोप हुन थालेको छ । यस अघि प्रत्येक घरमा ५० देखि ५ सय सम्म चौरी तथा भेडा, च्याँग्रा पालन हुने नाम्खा गाउँ पालिकाको वडा नं ६ लीमि भ्यालीमा हाल पशु पालन ...
हिमालमा हिउँ कम पर्दा हिमताल जोखिममा देखिएका छन् । हिमताल सुक्दै गएका छन् । न्यालु लेखमा रहेको सेलीमा ताल र लिङ खोलामा रहेको तलुङ ताल लगायतका हिमताल संकटमा परेका छन् । कर्णाली प्रदेशको हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं ६ ...
नेपाल पत्रकार महासंघ हुम्ला शाखाले आफ्नो पुर्ण बैठक नाम्खा गाउँपालिकाको लिमीको लाप्चामा वस्ने भएको छ । पर्यटकीय क्षेत्र लिमी र लाप्चाको प्रचार प्रसार र प्रर्बद्धन गर्न महासंघको बैठक बस्ने भएको हो । देश बिसम परिस्थितीमा भएपनि नेपाल पत्रकार महासंघ हुम्ला ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा सवारी दुर्घटना बढ्न थाले पछि सडक छेउछाउका सामाग्री हटाउन आग्रह गरिएको छ । सडक छेउछाउमा राखिएका स्थानियका सामाग्रीहरुले सडक विगार्नुका साथै सडक हिलाम्वे तथा खाल्डा खुल्डी भइ पानी जम्न थाले पछि सडक छेउछाउका सामाग्री हटाउन आग्रह ...
विद्यालयमा स्वास्थ्य शिक्षाको अभाव नहोस भन्नका लागी लिटिल डाक्टर उत्पादन गरिएको छ । विद्यालयमा अध्ययनरत साना वालविकासका बालबालिका देखि कक्षा १२ सम्मका विद्यालर्थी अध्ययन गर्दै आउने गरेका छन् । अधिकाँस बालबालिका दैनिक दिन विद्यालयमै रहने भएकाले विद्यालयमै प्राथामिक उपचारका लागी ...