हुम्ला कर्णाली प्रदेशका सामाजिक जिकास मन्त्रि दल रावलको पहलमा नेपालगञ्ज राँझा एरपोटमा रहेका हुम्लाका नागरीकलाई राहत वितरण गरिएको छ । सो राहात कारितास संस्थाको सहयोगमा वैशाख ३० गते बितरण गरिएको हो । कोरोना भाइरस कोबिट १९ को रोकथाम तथा नियन्त्रणका ...
हुम्ला सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा नेपालगंजदेखि हवाई मार्ग हुदै बन्दा वन्दीका वेला डेढ करोड दैनिक उपभोग्य सामानहरु भित्रिएका छ । जिल्लामा दैनिक उपभोग्य सामानको अभाब भएको बेला उद्योग बाणिज्य संघको पहल र स्थानीय प्रशासनको समन्यवमा ती सामान भित्रका हुन ...
हुम्ला लामो समय बन्दाबन्दीले ब्यबसाय सञ्चालन गर्न नपाएपछि हुम्लाका ब्यापारी तथा ब्यबसायीहरुले बैंक ब्याज मिनाहको ब्यबस्था गर्न माग गरेका छन् । करिब दुइृ महिनासम्म आम्दानी हुन नपाएपछि यो अबधिका लागि बैंकको ऋणको ब्याज मिनाहाको ब्यबस्था गर्न सरकारसंग ब्यापारीहरुले माग गरेका ...