चार दिनदेखि प्रसुती ब्यथा लागेकी महिलाको उद्धार हुन सकेन

हुम्ला जिल्ला दक्षिणी क्षेत्रको गाउँपालिकामा चार दिनदेखि प्रसुती ब्यथा लागेकी महिलाको उद्धार हुन सकेको छैन ।  सडक यातायात नजोडिनु र हवाई उद्धारका लागि पहलमा ढिलाई भएपछि  उनको उद्धार हुन नसकेको हो । ताँजाकोट गाउँपालिका वडा नम्बर १ को काँडागाउँकी २३  ...

सिमा प्रहरी चौकी हिल्सालाई चीन सरकारबाट अठार प्रकारका सामाग्री

हुम्ला हुम्लाको हिल्सामा रहेको सिमा प्रहरी चौकीलाई चीनको बुराङ काउण्टी ताक्लाकोटको स्थानीय सरकारले अठार प्रकारका सामाग्री सहयोग गरेको छ । हिल्सामा रहेको प्रहरी चौकीलाई कोरोना संक्रमण बिरुद्ध प्रयोग हुने देखि अन्य किसिमका सामानहरु सहयोग गरेको हो । हुम्ला जिल्लाका प्रहरी ...

युवा नेता एव पुर्व मन्त्री जिवनबहादुर शाही जन्म भुमीमा

हुम्ला युवा नेता एव पुर्व मन्त्री जिवनबहादुर शाही जन्म भुमीमा जानु भएको छ । पुर्व मन्त्री शाही हुम्ला आए संगै जिल्लाको विकास र निकासका लागी जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी राजनितिज्ञ लगाएतका व्यक्तित्वहरु संग जिल्लाका विभित विषयमा छलफल ...

एक दर्जन भन्दा बढी गाउँमा बस्ने बिधार्थीलाई रेडियो

हुम्ला बिधार्थीहरुलाई निशुलक रुपमा रेडियो बितरण गरिएको छ । बिधार्थीको हातमा रेडियो नहुदा रेडियोबाट संचालित कक्षाका कृयाक्लायहरु बिधार्थीको पहुच नपुगेपछि रेडियोको ब्यबस्था गरिएको हो । मोतिराम आधारभुत विद्यालयका शिक्षक पासाङ लामाले घरमा मोबाईल रेडियो नभएका बिधार्थीहरुका हात हातमा रेडियो पाएपछि ...

३लाख १५ हजार बराबरको अवैध चाइनिज तथा लोकल मधिरा नष्ट

हुम्ला दुई वटा फरक स्थानमा प्रहरीले मदिरा बरामद गरि नष्ट गरेको छ । सिमकोट गाउँपालिकाको वडा नम्बर ५ का शिब मन्दिर क्षेत्र र वडा नम्बर ६ को लाग्नामा बेवारिसे रुपमा राखिएको मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको हो । प्रहरी ...

मास्क लगाएरै भए पनि जनै पर्णिमा मनाए ।

हुम्ला, हुम्ला जिललाको एक मात्र ठूलो पुर्णिमाको रुपमा मनाइने जनै पुर्णिमा मास्क लगाएरै भए पनि रमाइलो गरेर मनाएका छन् । सो मेलामा मानिसहरुको उल्लेखनिय संख्या देखिएपछि कोभिड १९ लाई मध्यनजर गर्दै स्वास्थ्य सेवा कार्यालय हुम्लाद्धारा मास्क वितरण गरिएको हो । ...

साउने पुणीमामा नयाँ झाँकी हुन चाहने युवाको ताँती

कार्मु लामा हुम्लाः नयाँ धामी हुन चाहने युवाको ताँती पनि यो पर्वमा राम्रै देख्न पाइन्छ भने नयाँ कुरा के रहेको छ भने देउता आएपछि विशेषगरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने (धामी नाँच्ने) गरेको पाइएको छ ।  जिल्लाका ७ वटा ...

उमेरले ७० कटेका पुर्व शिक्षकलाई विकासको चिन्ता

हुम्ला उमेरले ७० कटेका शिक्षकलाई जिल्लाको विकासको अवस्था देख्दा मन रोयर आउने गरेको छ । उमेर हुदा उकाली ओराली सहजै रुपमा पार गरेका खार्पुनाथ गाउँ पालिका वडा नं ५ याँङचु गाउँका धनध्वज शाहीले भने विगतका वर्षमा आफु युवा हुदाको अवस्था ...

तरकारी बेचेरै मासिक  ३० हजार

हुम्ला हिमाली जिल्ला हुम्ला तरकारीमा आत्म निर्भर हुदै गएको छ । विगतमा रोटी र नुन खुर्सानी पिसेर खाने चलन हट्टदै गएको छ । वारीमा तरकारी प्रसस्त फलेको भए पनि सुकेको कोदोको रोटी र नुन खुर्सानी खाने प्रवृती यो पछिल्लो समयमा ...

कर्णाली प्रदेशका पर्यटन मन्त्रीद्धारा होमस्टे उद्घाटन

हुम्ला, हुम्ला जिल्ला सिमकोट गाउँपालीका वडा नम्वर ७ डाँडाफया ओख्रेन गाउँमा सञ्चालित गेट वे कैलाश होमस्टेको साउन १६ गते विधिगत रुपमा उद्घाटन गरिएको छ । सोही दिन कर्णाली प्रदेशका बन तथा पर्यटनमन्त्री नन्द सिंह बुढाले होमस्टेको उद्घाटन गर्नु भएको हो ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९