राज शाही शुक्रबार, फाल्गुण १४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लाबाहिरबाट आएत हुने मासुमा प्रतिवन्द लगाइएको छ । सिमकोट गाउँ पालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय हुम्लामा सरोकारवालाको वैठक वसी मासु आयातमा रोक लगाइएको हो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कुखुरामा बडफुलु सम्बन्धी रोग देखिए पछी हुम्लामा कुखुराको मासु आएतमा रोग लगाइएको हो । उक्त मासुहरु हुम्ला जिल्लामा भित्रीन नदिनका लागी सरोकारवाला निकाएले कडा निग्रानी राख्ने भएको छ ।

सुक्रबार देखि ७ दिन सम्म जिल्लामा हवाइ मार्ग तथा पैदल मार्गबाट कुखुरा तथा पशु पन्छी जन्य मासु भित्राउन नपाइने गरी प्रतिवन्द लगाएको छ ।यति कोही कसैले पशु पन्छीको मासु जिल्लामा भित्र्याएमा मासु जफत गरी खल्डोमा हालिने र मासु आएत गर्नेलाई कानून कार्वाही समेत गर्ने आजको सरोकारवालाको बैठकले निर्णय गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
सीमित स्रोत–साधनका बीच स्वास्थ्य सेवा कार्यालय हुम्लाले जटिल शल्यक्रिया
हुम्लालाई अषाढ तेश्रो साता भित्रै पुर्ण खोप शुनिश्चितता तथा दिगोपना
ट्राफिक नियम उलंङघन गर्दा हुने समस्या सम्बन्धि अभिमुखिकरण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९