खार्पुनाथ गाउँपालिकालेआगामी आर्थिक वर्षका लागि ३८ करोड ६९ लाख ७५ हजार १ सय ४५ रुपैंया रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।आइतबारदेखि सुरु भएको गाउँपालिकाको गाउँसभा तथा १३ औं अधिवेशनमा उपाध्यक्ष ज्ञानबहादुर सिंहले उक्त बजेट पेस गरेका हुन् । खार्पुनाथ गाउँपालिकामा आन्तरिक आयको अवस्था ...
गाउँपालिका वासिहरुको स्वास्थ्य र हित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्य पदार्थ मिसावट रोक्न र मासुमा हुने स्वस्थ्यता तथा मासुको स्वभाविक गुण विग्न नदिई उपयुक्त स्तर कायम राखी उपभोक्ता सम्म जस्ताको तस्तै पुयाउन तथा मासुको स्तरमा कुनै मिसावट र ...
नबौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा योग भ्यास सँगै निशुल्क आयुवेर्द तथा योग शिविर संचालन गरिएको छ । सोही दिवसको अवसरमा वुधबार विहान साढे ५ वजेबाट सिमकोटको मानसरोवर होटलमा योग अभ्यास संचालन गरिएको थियो । उक्त योग अभ्यासमा जिल्लाका ६० जना ...
हिमाली भेगको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका आँखा शिविर संचालन हुने भएको छ । उक्त क्षेत्रमा रहेका स्थानियवासीमा आँखा सम्बन्धी समस्या वढी देखिए पछि उक्त गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया उपाध्यक्ष चन्द्रसिह कार्कीको पहलमा सोही गाउँ पालिकामा २ दिन आँखा शिविर ...
रैथाने सिपको संरक्षणका लागी २० दिने तालिम सम्पन भएको छ । हुम्ला जिल्लाको रैथाने सिप संरक्षण हुनुका साथै महिलाको आय आर्जन वृद्धिका लागी संचालन गरीएको वख्खु, रातो काम्लो र सल उत्पादन सम्बन्धिको तालिम सम्पन्न भएको हो । हुम्ला जिल्लामा विवाह, ...
रेडियो कैलासको १५ औ बार्षिक उत्सव भव्यताका साथ मनाइएको छ । १५ औ वसन्त पार गरी आजबाट रेडियो कैलास १६ वसन्तमा प्रवेस गरेको छ । यसै अवसरमा जिल्लामा स्थापित पत्रकार लगाएत रेडियो कैलास व्यवस्थापन समितिका पदाधिकारी गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको उपस्थितमा ...
नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसियल जिल्ला कार्य समिति चयन गरिएको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केगाड गाउँपालिका अन्तरगत सर्केगाडमा संचालन भएको वाइ सिलको वृहत छलफल पछिको बैठकले मिमबहादुर रोकायालाई जिल्ला संयोजक चयन गरेको छ । रोकायाको संयोजगत्वमा ७१ ...
२ दिने निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविर सुरु भएको छ । उक्त शिविर हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा भएको हो । शनिवारबाट सुरु भएको निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविरमा पहिलो दिन महिला १ सय ४३ र पुरुष १ सय २८ गरी ...
नेपाली सेनाले देशको रक्षा सँगै समुदाय स्तरमा विकास निर्माणका काममा पनि लागी पर्न थालेको छ । विकास निर्माण सँग सँगै शिक्षा स्वास्थ्यका क्षेत्रमा पनि आफ्नो उल्लेखनी भुमिका निर्वाह गर्दै आइ रहेको छ । हुम्ला जिल्लामा नेपाली सेनाले रगतको अभावमा जिल्ला ...
ढुंगैढुंगाको फुक्का गारो, बीचबीचमा काठ, अनि कमेरो माटोलाई पिटेर बनाइएका बलिया छतसहितका दुई धारे मौलिक घरहरु लोप हुँदै गएका छन् । हुम्ला जिल्लामा विकासले फट्को मार्दै गए पछि हुम्लीको पहिचान दिने घरहरु लोप हुँदै गएका हुन । भुइँतलामा पशु–चौपाया, पहिलो ...