राज शाही शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसियल जिल्ला कार्य समिति चयन गरिएको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केगाड गाउँपालिका अन्तरगत सर्केगाडमा संचालन भएको वाइ सिलको वृहत छलफल पछिको बैठकले मिमबहादुर रोकायालाई जिल्ला संयोजक चयन गरेको छ । रोकायाको संयोजगत्वमा ७१ सदसिय जिल्ला कार्यसमिति चयन गरेको हाम्रा स्थानिय संवाददाता राम बुढाले बताएका छन् ।

सोही बैठकले जिल्ला सचिवमा देवराज लामा रहने गरी हर्क रोकाया साक्षी रवकाया राम बुढा बाँचे वुढा लागाएतका सचिव रहने गरी उक्त समिति गठन गरेको जानकारी प्राप्त भएको छ ।सर्केगाडमा बैशाख ६ गते संचालन भएको वाइसियल जिल्ला कार्य समितिको बैठकले नयाँ नेतृत्व चयन गरेको हो । त्यसै गरी सोही वैठकले पुर्व जनमुक्ती सेना गठन गरेको छ । सिंग रोकायाको संयोजगत्वमा ७१ सदसिय पुर्व जनमुक्ती सेना चयन गरेको संबाददाता वुढाले बताएका छन् । भव्य र सव्य ढंगले संचालन भएको उक्त बैठकको अध्यक्षता पुर्व जिल्ला अध्यक्ष कार्वु लामाको र प्रमुख आतिथ्य सर्केगाड गाउँपालिकाका पुर्व अध्यक्ष कृष्ण रोकायाको रहेको वुढाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९