हुम्लामा ७ औ संविधान दिवस भव्य रुपमा संचालन

हुम्लामा संविधान दिवस भव्यरुपमा मनाइएको छ । दिवशमा सहभागी कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, नागरीक समाज, राजनैतिकदल, जनप्रतिनिधि एर्पोटचोकमा जम्मा भई सोही चोकबाट र्याली निकाली जिल्ला समन्वय समितिको प्राङगणमा कोणसभामा परिणत भएको थियो । संविधान दिवशको अध्यक्षता जिल्ला समन्वय प्रमुख दानबहादुर रावतको ...

पुर्व मन्त्री जिवनबहादुर शाहीको पहलमा भत्केको विद्युत मर्मत हुदै

हिल्दुम विद्युत वितरण केन्द्रको मर्मत कार्य सुरु भएको छ । उक्त मर्मत कार्य उपभोक्ता समितिबाट मर्मत गरिने भएको हो । विद्युत प्राधिकरण हेल्दुङग वितरण केन्द्रको ओभरफलो संरचनामा पहिरो गई क्षति भए पछि सदरमुकाम सिमकोट सहित दुई वटा गाउँ पालिकामा विधुत ...

पुर्व प्रर्यटन मन्त्री जिवनबहादुर शाहीद्धरा नाम्खा गाउँपालिकाका विकासे योजनाहरुको निरिक्षण

हुम्ला नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीको टोली नाम्खा गाउँपालिकामा भएका विकासे योजनाहरुको अनुगमन गरी जिल्ला सदरमुकाम सिमकोट फर्कनु भएको छ । संघिय मन्त्री शाहीको टोलीले नाम्खा गाउँ पालिकामा संघ, प्रदेश,जिल्ला  र स्थानिय सरकारबाट भएका विकासे योजनाको अनुगमन गर्नु भएको ...

सिमकोट बजारमै १५ कुन्टल प्याज उत्पादन गर्न सफल

हुम्ला वर्षको १ वाली पाक्ने हुम्लामा किसानहरु नगतेवालीलाई पहिलो प्राथामिकतामा राख्न थालेका छन् । अन्य वालीले आम्दानी राम्रो नदिने र वर्षको ३ महिना पनि खाना नपुग्ने भए पछि कृषकहरु नगदे वालीमा आक्रसित भएका हुन । सिमकोट गाउँ पालिकाको वडा नं ...

कर्णाली प्रदेश संसदिय दलका नेता जिवनबहादुर शाही हुम्लामा

नेपाली काँग्रेस केन्द्रिय सदस्य एव कर्णाली प्रदेश संसदिय दलका नेता माननीय जिवनबहादुर शाही हुम्ला आइ पुग्नु भएको छ । शाही अहिले वेलुका ३ बजे समिट एरलाइन्सबाट सिमकोट आइ पुग्नु भएको हो । शाही हुम्ला आए संगै नेपाली काँग्रेसको १४ औ ...

चीनको बुराङ काउण्टीको ताक्लाकोटमा रहदै आएका नेपालीहरुको कमाई मासिक एक लाख

हुम्लाबासीका लागि मुख्य रोजगारीको क्षेत्र चीनको बुराङ काउण्टीको ताक्लाकोटमा रहदै आएका नेपालीहरुको कमाई मासिक एक लाखसम्म हुने गरेको छ । कोरोना कहरकैबिच दैनिक रुपमा ज्यालादारी काम पाई रहने भएको कारण कमाई राम्रो भएको हो । हाल ताक्लाकोटमा रहदै आएका जंग ...

लेखा पढी व्यवसायी सम्बन्धीको तालिम हुम्ला जिल्ला अदालतमा

लेखा पढी व्यवसायी सम्बन्धीको तालिम हुम्ला जिल्ला अदालतमा आजबाट सुरु भएको छ । हुम्ला जिल्ला अदालतको आयोजनामा सो तालिम सुरु भएको हो । २ दिन सम्म संचालन हुने तालिममा स्थानिय सरकार संचालन ऐन, देवानी, फौजदारी मुद्दाको बारेमा जानकारी गराइएको छ ...

महिला स्वयमसेवीकालाई २ दिने पोषण तालीम

हिमाली जिल्ला हुम्लामा महिला स्वयमसेवीकालाई २ दिने तालीम संचालन भएको छ । तालिम हुम्ला जिल्लाको प्रदेश नं ख को खार्पुनाथ गाउँ पालिकामा भएको हो । २ दिन सम्म संचालन हुने महिला स्वयम सेविका सहभागी भएको तालिममा पोषण तथा सामाजिक व्यवहार ...

नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती

नाम्खा गाउँपालिका–५ को चाङला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न ...

फुटबल क्षेत्रको विकासका लागी पत्रकार महासंघ हुम्ला द्धारा आर्थिक सहयोग

जिल्ला फुटवल एकडिमीलाई पत्रकार महासंघ जिल्ला कार्य समिति हुम्लाले रकम हस्तान्तरण गरेको छ । जिल्लाको खेल क्षेत्रको विकासका लागी मैत्री पुर्ण फुटवलबाट प्राप्त १० हजार रकम एक कार्यक्रमको आयोजना गरी सोमबार हस्तान्तरण गरेको नेपाल पत्रकार महासंघ जिल्ला सचिव नन्द सिंहले ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९