खार्पुनाथको खर्पेल गाउँमा पहिलो पटक गाडी

हुम्ला जिल्लामा विकासले विस्तारै गति लिदै गएको छ । सिमकोट गाउँपालिकाले ८ वटा वडा मध्य ७ वटा वडामा याता यातको पहुच पुर्याएको छ भने जिल्लाको अदानचुली, ताँजाकोट, सर्केगाड र चंखेली गाउँपालिका राष्ट्रिय सडक संजाल सँग जोडिएका छन् । त्यसै गरी ...

भाद्र ६ गते हुम्लाका ३ वटा गाउँपालिकामा मसाल जुलुस

नेकपा माओवादी विप्लब पार्टीले एक दिन नेपाल वन्दको घोषणा गरेको छ । उक्त पार्टीका हुम्ला जिल्ला जनसरकार प्रमुख विश्वदिपका अनुसार भाद्र ७ गते नेपाल वन्दको घोषणा गरिएको बताएका छन् । भाद्र १ गतेबाट सुरु भएको विभिन्न चरण अन्तरगतका कार्यक्रमहरुमा भाद्र ...

विकास कार्यदलमा कार्यरत सैनिकको भिरबाट लडेर मृत्यु

कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका-१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको छ ।‍ कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको ...

हुम्ला जिल्लामा नेपाल लोकतान्त्रीक पर्यटन व्यवसायी संघ गठन

हुम्ला जिल्लामा नेपाल लोकतान्त्रीक पर्यटन व्यवसायी संघ जिल्ला कार्यसमिति गठन गरिएको छ । लोकतन्त्रवादी पर्यटन व्यवसायीको भेलाले कोनदोर्जी लामाको सभापतित्वयमा १७ सदसिय जिल्ला तदर्थ समिति गठन गरेको हो । जसको उपसभापतिमा मिमबहादुर तामाङ, कोषाध्यक्षमा छिरिङ लामा, सचिवमा छक्कबहादुर लामा सहित ...

जननिर्वाचित पछिको पहिलो पारिश्रमिकबाट निमुखालाई खाध्यन्न

चुनावका वेला दिएको आश्वासन जनप्रतिनिधिले पुरा गर्न थालेका छन् । चुनाव जित्नकै लागी जनतालाई विभिन्न आश्वासन दिने जिति सके पछि केही नगर्ने भन्ने जनताको गुनासोलाई यति वेला हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरत जंग शाहीले ...

बालमन्दिर माध्यामिक विद्यालयमा आईसिटी ल्याब

हुम्ला सिमकोट गाउँपालिका–५ को बालमन्दिर माध्यामिक विद्यालयमा आईसिटी ल्याब स्थापना भएको छ । सो ल्याब स्थापना हुँदा शिक्षक तथा बिधार्थीहरुलाई कम्प्युटर शिक्षा पठन पाठनमा सहज भएको हो । कक्षा आठमा अध्ययनरत छात्र युवराज रोकायाले पहिले नै स्थापना भएको आईसिटी ल्यावमा ...

हुम्लामा पनि बिपी कोइरालाको ४० औं स्मृति दिवस

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४० औं स्मृति दिवस सुक्रबार विशेष कार्यक्रम गरि मनाईएको छ । प्रजातान्त्रिक आन्दोलनका पुरुष बिपी नेपाली राजनीतिका सर्वाधिक सम्मानीत नेता हुनहुन्छ, नेपाली कांग्रेस पार्टीको स्थापना गरी राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेल्नु भएका उनी ...

सिमकोट बजारको मुख्य सडक पिचिङ कार्य सुरु

हुम्लाको सिमकोट माथिल्लो बजारको लामो दुरीको सडक पिचिङ कार्य सुरु भएको छ । पिचिङका लागी यति वेला जेसिवी इस्काभेटरले सडकलाई खोतल्ने कार्य सुरु गरेको छ । उक्त खोतल्ने कार्य एरपोट चेक देखि कालीचोक सम्म गरीरहेको छ । निर्माण कम्पनीका पालु ...

विपन्न ३३ घरधुरीलाई जस्ता पाता सहयोग

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ का ३३ घरधुरीलाई जस्ता पाता वितरण गरिएको छ । गरिवको रेखामुनी रहेका विपन्न परिवारलाई उक्त जस्ता पाता वितरण गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष एव सोही गाउँपालिका प्रवक्ता भरत ...

हुम्लामा आर्थिक वर्ष २०७८।०७९ मा बिकासे खर्च ४५ प्रतिशत

राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष २०७८।०७९ मा बिकासे खर्च ( पुजीगत ) पैतालीस प्रतिशत भन्दा केही बढी भएको पाईएको छ । समयमा बिकासे कामहरु हुन नसकेको कारण पुजीगत खर्च हालसम्म कै कम भएको हो । कोष ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९