राज शाही शनिबार, साउन २१, २०७९ मा प्रकाशित

हुम्ला जिल्लामा नेपाल लोकतान्त्रीक पर्यटन व्यवसायी संघ जिल्ला कार्यसमिति गठन गरिएको छ । लोकतन्त्रवादी पर्यटन व्यवसायीको भेलाले कोनदोर्जी लामाको सभापतित्वयमा १७ सदसिय जिल्ला तदर्थ समिति गठन गरेको हो ।
जसको उपसभापतिमा मिमबहादुर तामाङ, कोषाध्यक्षमा छिरिङ लामा, सचिवमा छक्कबहादुर लामा सहित अन्य १३ जना सदस्य रहने गरि १७ सदसिय जिल्लामा नेपाल लोकतान्त्रीक पर्यटन व्यवसायी संघ जिल्ला कार्यसमिति गठन गरिएको हो ।
संघका केन्द्रिय प्रतिनिधि जंगबहादुर लामाको उपस्थितमा सर्वसहमतीमा चयन भएको हो । उक्त चयन प्रक्रिया कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति कलैसा भण्डारी र बसन्त रोकाया सहतिका नेता तथा कार्यकर्ताऽ सुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९