प्रसुती वेथालागेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार

तीन दिनदेखि सुत्केरी ब्यथाले थला परेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । ब्यथा लागेर स्वास्थ्य चौकीको प्रसुती गृहमा राखिएकी महिलालाई सुत्केरी गराउन नसकेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा गर्भवतीको उद्धार सोमवार बेलुका गरिएको हो । हुम्ला जिल्ला  ...

स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीका जेटिएको निधन

हुम्ला स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीका जेटिएको निधन भएको छ । वर्ष ३० का गंगबहादुर वुढा विगत ४ वर्ष देखि स्नोल्याण्ड एकिकृत विकास केन्द्रमा जेटिए पदमा कार्यरत रहेका थिए । निजको कानमा समस्या आए पछि उपचारकै क्रममा रहेका ...

कोरोना विरुद्ध प्रहरी नायव उपरिक्षक हेरम्भ शर्मा टोलटोलमा

हुम्ला प्रहरी नायव उपरिक्षक हेरम्भ शर्मा टोलटोलमा माईकिङ गर्दै आफै खटिएका छन । सबैतिर कोरोना बिरुद्ध सर्तकता अपनाउन केन्द्रीय कोरोना –१९ संकट व्यवस्थापन केन्द्रले उर्दी जारी गरेपछि जिल्लामा प्रनाउ शर्मा आफै स्थलगत रुपमा खटिएका हुन । प्रनाउ शर्माले जिल्लामा कोरोना ...

कोरोना विरुद्ध प्रहरी नायव उपरिक्षक हेरम्भ शर्मा टोलटोलमा

हुम्ला प्रहरी नायव उपरिक्षक हेरम्भ शर्मा टोलटोलमा माईकिङ गर्दै आफै खटिएका छन । सबैतिर कोरोना बिरुद्ध सर्तकता अपनाउन केन्द्रीय कोरोना –१९ संकट व्यवस्थापन केन्द्रले उर्दी जारी गरेपछि जिल्लामा प्रनाउ शर्मा आफै स्थलगत रुपमा खटिएका हुन । प्रनाउ शर्माले जिल्लामा कोरोना ...

नेपाली सेनाको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम

  नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी बनाउने उद्देश्यले सेनाको ६ दिने अभिमुखिकरण तालिम सुरु भएको छ । आइतबार सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वाटरमा कमाण्ड सेनापति उपरथी प्रेम शाहीले शुभारम्भ गरेको अभिमुखिकरण ...

नेपाल कम्युनिष्ट पार्टीका नेतालाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव’

हुम्ला संसारका श्रमिकहरु एक हौ एकिकृत जनक्रान्ति जिन्दावाद बैज्ञानिक समाज जिन्दावाद भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति हुम्लाको अन्तरक्रिया कार्यक्रम संचालन भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डिसिसियस सिदान्तले हरेक परिवर्तनपछि नेताहरूले ...

सिमकोट गाउँ पालिका वडा नं ७ मा न्यानो कपडा

हुम्ला भौगोलिक विकटता साथै आर्थिक अवस्था निकै कमजोर रहेको कर्णाली प्रदेशका हुम्ला सिमिकोट गाउँपालिका–७ का डाँडा फया गाउँका विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको छ ...

नेपाल स्वास्थ्यकर्मी संघ हुम्लाको अध्यक्षमा वलिराज शाही

नेपाल स्वास्थ्यकर्मी संघ हुम्लाले सहमतीमा नेतृत्व चयन गरेको छ । विहिवार दिनको २ वजेबाट वन्द सत्र सुरु भएको नेपाल स्वास्थ्यकर्मी संघको बैठकले खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीको अध्यक्षतामा २२ सदसिय नेपाल स्वास्थ्यकर्मी संघ गठन गरेको हो । उक्त ...

६ दिन देखि हराएकी महिला सुरक्षाकर्मी द्धारा आफन्तको जिम्मा लगाइयो

६ दिन देखि हराएकी एक महिला भेटिएकी छन । रेडियो कैलासबाट मंसिर २७ गते महिला हराएको समाचार संप्रेसण भए सँगै जिल्ला प्रहरी कार्यालय हुम्ला प्रमुख डिएपी हेरम्ब सर्माले हुलिया सहितको महिलाको बारेमा जिल्ला प्रहरी कार्यालयका मातहतका प्रहरी चौकीलाई खोजतलासका लागी ...

हुम्लामा पहिलो चरणको मतदाता नामावली संकलन कार्य

दुइ चरणमा संचालन भइ रहेको मतदाता नामवली संकलन कार्यको पहिलो चरणको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । जिल्लाका ३ वटा गाउँ पालिकामा पहिलो चरणको मतदाता नामावली संकलन कार्य भएको थियो । पहिलो चरणमा मतदाता संकलन हुनेमा ताँजाकोट,सर्केगाड र ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९