हुम्ला जिल्लामा नेपाल लोकतान्त्रीक पर्यटन व्यवसायी संघ जिल्ला कार्यसमिति गठन गरिएको छ । लोकतन्त्रवादी पर्यटन व्यवसायीको भेलाले कोनदोर्जी लामाको सभापतित्वयमा १७ सदसिय जिल्ला तदर्थ समिति गठन गरेको हो । जसको उपसभापतिमा मिमबहादुर तामाङ, कोषाध्यक्षमा छिरिङ लामा, सचिवमा छक्कबहादुर लामा सहित ...
चुनावका वेला दिएको आश्वासन जनप्रतिनिधिले पुरा गर्न थालेका छन् । चुनाव जित्नकै लागी जनतालाई विभिन्न आश्वासन दिने जिति सके पछि केही नगर्ने भन्ने जनताको गुनासोलाई यति वेला हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरत जंग शाहीले ...
हुम्ला सिमकोट गाउँपालिका–५ को बालमन्दिर माध्यामिक विद्यालयमा आईसिटी ल्याब स्थापना भएको छ । सो ल्याब स्थापना हुँदा शिक्षक तथा बिधार्थीहरुलाई कम्प्युटर शिक्षा पठन पाठनमा सहज भएको हो । कक्षा आठमा अध्ययनरत छात्र युवराज रोकायाले पहिले नै स्थापना भएको आईसिटी ल्यावमा ...
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४० औं स्मृति दिवस सुक्रबार विशेष कार्यक्रम गरि मनाईएको छ । प्रजातान्त्रिक आन्दोलनका पुरुष बिपी नेपाली राजनीतिका सर्वाधिक सम्मानीत नेता हुनहुन्छ, नेपाली कांग्रेस पार्टीको स्थापना गरी राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेल्नु भएका उनी ...
हुम्लाको सिमकोट माथिल्लो बजारको लामो दुरीको सडक पिचिङ कार्य सुरु भएको छ । पिचिङका लागी यति वेला जेसिवी इस्काभेटरले सडकलाई खोतल्ने कार्य सुरु गरेको छ । उक्त खोतल्ने कार्य एरपोट चेक देखि कालीचोक सम्म गरीरहेको छ । निर्माण कम्पनीका पालु ...
हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ का ३३ घरधुरीलाई जस्ता पाता वितरण गरिएको छ । गरिवको रेखामुनी रहेका विपन्न परिवारलाई उक्त जस्ता पाता वितरण गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष एव सोही गाउँपालिका प्रवक्ता भरत ...
राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष २०७८।०७९ मा बिकासे खर्च ( पुजीगत ) पैतालीस प्रतिशत भन्दा केही बढी भएको पाईएको छ । समयमा बिकासे कामहरु हुन नसकेको कारण पुजीगत खर्च हालसम्म कै कम भएको हो । कोष ...
हुम्ला फाइजर–वायोएनटेक खोप लागाउन देशैभरका जिल्लाहरुका स्वास्थ्य सेवा कार्यालयहरुलाई अन्तिम तयारीमा रहन निर्देशन गरिएको छ । उक्त खोप दुई चरणमा गरेर ५ देखि ११ वर्ष उमेर समुहका वालवालिकाहरुलाई लगाउन लागिएको हो । सो खोप लगाउनका लागी जिल्ला स्वास्थ्य सेवा कार्यालय ...
माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ र वक्तित्वकला प्रतियोता संचालन गरिएको छ । उक्त हाजिरीजवाफ र वक्तित्वकला प्रतियोगितन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी को आयोजनामा सिमकोट गाउँपालिका स्थतरिय माध्यामिक विद्यालयहरुको भएको हो । विहान ११ वजे मानसरोवर माध्यामिक विद्यालयमा ...
फरक मुद्दा व्यवस्थापन सम्बन्धि प्रशिक्षण गराइएको छ । प्रशिक्षण हिमाली जिल्ला हुम्लाका कर्मचारीलाई माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले गराएका हुन । हुम्ला जिल्ला अदालतमा कार्यरत कार्यालय सहयोगी देखि श्रेस्तेदार उपसचिव सम्मका कर्मचारीलाई न्यायाधीश पौडेलले प्रशिक्षण गराएका हुन । फरक ...