शैक्षिक क्षेत्रका समस्या एवं चुनौती माथि सुधार र समाधान विषयक शैक्षिक अन्तरक्रिया

हुम्ला जिल्लाको शैक्षिक क्षेत्रमा देखिएका समस्या एवं चुनौती माथि सुधार र समाधानका उपायका विषयक शैक्षिक अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रमको आयोजना प्रिन्सिपल्स एसोसिएसन अफ हुम्लाले गरेको हो ।  हुम्ला जिल्ला भरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको साझा संस्था प्रिन्सिपल्स एसोसिएसन ...

९२ लाख ६ हजार ३ सय ९६ रुपियाँमा झोलङ्गे पुल निर्माण

कर्णाली प्रदेश हुम्ला जिल्लाको  खार्पुनाथ गाउँपालिका– १ र २ लाई जोड्नका लागि लालीबगरको लिगेमा कर्णाली नदी माथि नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ । नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसंगै सो स्थान भन्दा पचास मिटर पर यसअघि नदी तर्नका ...

बन्द हुदै आएको कर्णाली करिडोरको बोक्चेगौडा सडक आजबाट खुल्ला

बन्दहुदै आएको कर्णाली करिडोरको खार्पुनाथ गाउँपालिका– १ को बोक्चेगौडा सडक चार दिनका लागि आज बुधबारबाट सञ्चालन भएको छ । बिकास निर्माण सामाग्री भित्र्याउन र सर्बसाधरण यात्रुको हितलाई ध्यानमा राखेर सडक सुचारु गरिएको हो । मंगलबारसम्म बन्द रहेको बोक्चे गौडा सडक ...

हुम्ला जिल्ला अदालतबाट सर्केगाड गाउँपालिका न्यायिक समितिको अनुगमन तथा निरिक्षण

संवैधानिक व्यवस्था (धारा २१७) अनुसार देशभरका स्थानीय तहमा न्यायिक समिति गठन गरिएका छन । जनताद्वारा निर्वाचित प्रतिनिधिहरू सम्मिलित न्यायिक समितिबाट भए वा गरेका कार्यको अनुगमन गर्ने, निरीक्षण तथा आवश्यक सुझाव दिने, सल्लाह र परामर्श दिने कानुनी व्यवस्था रहेको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले ...

पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा  ५ को खार्पु दोभानमा निर्माण भएको शिवालयको मन्दिर आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । खार्पु तीर्थमा निर्माण सम्पन्न पश्चात कर्णाली प्रदेश पूर्व मुख्यमन्त्री तथा नेपाल कांग्रेस संसदीय दलका नेता जीनव बहादुर शाहीले उक्त ...

हुम्लाको उपनिर्वाचनमा १ सय ७३ जना सुरक्षाकर्मी खटिने

आगामी मङ्सीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीको संख्या १७३ जना रहेको छ । मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीहरु हाल सर्केगार्डमा पुगी सकेको र मंसीर १३ गतेबाट उनीहरु मतदान केन्द्रतर्फ लाग्नेछन् । उपनिर्वाचनका लागि ...

२ दिने सरोकारवालाहरुलाई न्याय सम्पादन सम्बन्धि अभिमुखीकरण

२ दिने सरोकारवालाहरुलाई न्याय सम्पादन सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन भएको छ । हुम्लाको नाम्खा गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य, गाउँ कार्यपालिकाका सदस्य, कर्मचारी, स्थानियवासीका लागी न्यायीक अभिमुखीकरण कार्यक्रम संचालन भएको हो । नाम्खा गाउँपालिकाको आयोजनामा संचालन भएको ...

दुरदराजको एक विद्यालयमा पहिलो पटक न्यायीक संवाद

जिल्लाको उत्तरी क्षेत्रको एक विद्यालयमा पहिलो पटक न्यायीक संवाद कार्यक्रम संचालन भएको छ । ७३ जना विद्यार्थीको उपस्थितीमा न्यायीक संवाद कार्यक्रम संचालन भएको हो । जिल्ला न्यायाधीश शम्भु प्रसाद बराल र श्रेस्तेदार ज्ञानबहादुर खत्रीको उपस्थितमा उक्त कार्यक्रम संचालन भएको हो ...

नेपाल प्रहरीलाई हुम्ला जिल्लामा गस्ती गर्न सास्ती

यति वेला हुम्ली जनतालाई शान्ती सुरक्षा दिन नेपाल प्रहरीलाई सास्ती भएको छ । हिमाली जिल्ला हुम्लामा आइतबार विहानैबाट परेको हिमपात सँगै चलेको हावा हुरीले नेपाल प्रहरीलाई बजार गस्ती गर्न स्थानियवासीको जिउ ज्यानको रक्षा गर्न सास्ती देखिएको हो । हावा हुरी ...

१६ वर्षिया नाबालिका सदरमुकाम सिमकोटबाट वेपत्ता

१६ वर्षिया नाबालिका सदरमुकाम सिमकोटबाट वेपत्ता भएकी छन् । वेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिका वडा नं २ थाली निवासी वर्ष १६ की सुजाता रावल रहेकी छन् । रावल हाल नाम्खा गाउँपालिका वडा नं ४ स्थित महाबौद्द माध्यामिक विद्यालय याल्बाङ हुम्लाको छात्राबासमा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९