राज शाही बुधबार, मंसिर १२, २०८१ मा प्रकाशित

आगामी मङ्सीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीको संख्या १७३ जना रहेको छ । मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीहरु हाल सर्केगार्डमा पुगी सकेको र मंसीर १३ गतेबाट उनीहरु मतदान केन्द्रतर्फ लाग्नेछन् ।

उपनिर्वाचनका लागि बाह्र वटा मतदान स्थल र तेह्र वटा मतदान केन्द्रका लागि बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले बताएका छन । उनले तीन मतदान केन्द्रमा सुरक्षा सम्बेदशीलतादेखि १३ देखि १९ जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको उनले  बताएका छन । उपनिर्वाचनको सुरक्षाका लागि यो जनपद प्रहरीका सुरक्षाकर्मीको संख्या मात्र हो । मतदान केन्द्रमा जनपद प्रहरी खटिनेछन् भने बाहिर मोवायल गस्तीमा सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालन हुनेछन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९