करिव ७० लाख बराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य सेवा कार्यालयलाई हस्तान्तरण

स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला स्तरीय कोभिड(१९, संकट नियन्त्रण तथा व्यवस्थापन DCCMC को कार्यमा सहयोग पुर्याउन स्वास्थ्य सेवा कार्यालय हुम्लबाट २०७८ बैशाख २९ गतेको माग र जेठ ९ गते आधार(नेपाल, हुम्लालाई गरेको माग र सिफारीस अनुसार संस्थाको आफ्नै खरीदमा ५ ...

ग्रामिण जलश्रोतद्धारा हिमाली जिल्ला हुम्लामा सुद्ध खानेपानी

हुम्ला हिमाली जिल्ला हुम्लामा सुद्ध खानेपानीको पहुँच पुग्न थालेको छ । जिल्लाको एक गैर सरकारी संस्थाले खानेपानी सरसफाइका क्षेत्रमा कार्यक्रम संचालन गरी जिल्लाका ग्रामिण भेग सम्म खानेपानीको पहुँच पुर्याएको छ । यसै विच नाम्खा गाउँ पालिकाको वडा नं ३ लामागाउँमा ...

फोटो सहितको मतदाता नामवली संकलन कार्य स्तगन

फोटो सहितको मतदाता नामवली संकलन कार्य स्तगन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयमा हुदै आएको मतदाता नामावली संकलन कार्य जेठ ९ गतेबाट स्तगन गरिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका कम्प्युटर अप्रेटरेटर जगदिश शाहीले बताएका छन् । प्रतिनिधि सभा विगठन गरि आगामी ...

हुम्लामा वन्दावन्दी जेठ ४ गते राती १२ वजे सम्मका लागी थप

सोमबार जिल्ला कोभिण्ड संकट व्यवस्थापन समितिको वैठक बसेको छ । उक्त बैठकले बैशाख २८ गते राति १२ वजे देखि जेठ ४ गते राति १२ वजे सम्मका लागी केही खुकुलो गर्दै लगडाउन गर्ने निर्णय गरेको छ । जसमा जिल्लामा स्थापना भएका ...

प्राप्त पानी नहुदा क्वारेन्टिनमा बसेकाहरुलाई सरसफाइमा समस्या

पानीको व्यवस्था नहुदा क्वारेन्टिनमा वसेकाहरुलाई सरसफाइ तथा सौच गर्न समस्या भएको छ । हिमाली जिल्ला हुम्लामा नेपालगन्ज सुर्खेतबाट आएका ८ जना व्यक्तीलाई कोरोना पोजेटिभ देखिए पछी हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको रानीवनमा रहेको क्वारेन्टिनमा राखिएको छ । उक्त क्वारेन्टिनमा प्राप्त पानी ...

हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने

हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने भएको छ । सोमबार नेपालगंज सुर्खेतबाट जिल्ला जित्रिएका हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि संभावित जोखिम कम गर्नका स्थानीय प्रशासनले जिल्लालाई शिल गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अहिले बेलुका ...

क्वारेन्टिनमा बसेकाहरुका लागी स्वास्थ्य सामाग्री

हुम्ला हिमाली जिल्ला हुम्लामा हाल सम्म कोरोना संक्रिमतको दोश्रो लहरका विरामी देखिएका छैनन् । हुम्ला जिल्लालाई ग्रिन जोनमा सुरछित राख्नका लागी जिल्लाका सुरक्षाकर्मी स्वास्थ्यकर्मी प्रशासकहरु लागी परेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको निर्देशनमा सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र ...

रेडियो श्रीनगरलाई स्थानीय युवाहरुद्धारा  तोडफोड

हुम्ला अदानचुली गाउँपालिका–२ मा रहेको रेडियो श्रीनगरमा सोही गाउँपालिकाका स्थानीय युवाहरुले  तोडफोड गरेका छन् । शुक्रबार राती रेडियोमा कोही नभएको मौका पारी यी युवाहरुले एफएम रेडियोमा तोडफोड गरेका हुन । ति युवाहरुले रेडियोमा राखीएको ब्याट्री फुटाएको, माईक भाँचेको, तारहरु चुडालेको, ...

प्रजातन्त्र दिवसको अवसर पारी वृहत आमसभा

हुम्ला प्रजातन्त्र दिवसको अवसर पारी वृहत आमसभा संचालन हुने भएको छ । उक्त आमसभा फागुन ७ गते प्रजातन्त्रको दिवशको अवसरमा हुम्ला जिल्लाको ताँजाकोट गाउँ पालिका केन्द्र छप्रेलामा हुने नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष धर्मराज जैशीले बताएका छन् । सो आमसभाका ...

बजारमा जथाभावी फलिएका फोहोर बस्तु खाँदा घरपालुवा पशु वस्तु मर्न थाले

हुम्ला बजारमा जथाभावी फलिएका फोहोर बस्तु खाँदा घरपालुवा पशु वस्तु मर्न थालेका छन् । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा विकास संगै विनास पनि निम्तिन थालेको छ । जिल्लामा कलकारखाना उद्योग दर्ता भइ संचालनमा आएका छन् । यनीबाट उत्पादीत फोहोर संगै ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९