नेपाली काँग्रेसका संस्थापन नेता पुन नेपाली काँग्रेसमै फर्के

नेपाली काँग्रेसका संस्थापन नेता पुन नेपाली काँग्रेसमै फर्केका छन् । केही दिन अघि कोही कसैको वकाउमा लागी अन्यपार्टीमा प्रवेस गरेकोमा आज पुन नेपाली काँग्रेसमै फर्केको नेपाली काँग्रेसका उपसभापति बसन्त रोकायाले वताएका छन् । हुम्ला जिल्ला सिमकोट गाउँ पालिका वडा नं ...

पानीको स्रोतको संरक्षण गर्दा पर्यावरण सन्तुलनमा योगदान पुग्ने, प्रमुख महत

खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय प्रमुख अकल महतले पानीको स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पु-याउन सबैलाई आग्रह गरेका छन् । विश्व पानी दिवस–२०२२ का अवसरमा शुभकामना दिँदै उनले समस्त जीवनजगत्को अस्तित्वको रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको ...

हुम्ला विकासको मुल जड नै काँग्रेस,मुख्य मन्त्री शाही

घर घर जाँउ काँग्रेस जिताउ भन्ने मुल नाराका साथ नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन गरिएको छ ।  नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयको आयोजनामा सुक्रबार विहान ८ वजे नेपाली काँग्रेस पार्टी कार्यालयमा कर्णाली प्रदेशका ...

खार्पुनाथ गाउँपालिकाको गाउँ सभाबाट १९ वटा विद्येयक पारीत

हुम्ला १९ वटा विधेयक पारीत गर्दै हुम्ला जिल्ला  खार्पुनाथ गाउँपालिकाको गाउँ सभा सम्पन्न भएको छ। पारित भएका १९ वटा विधेयकहरुमा गाउँ शिक्षा नियमावली संसोधन २०७८, स्थानिय तहमा गरिने बजार अनुगमन, कृषि व्यवसाय तथा प्रवधन ऐन, स्थानिय तहको प्रशासकिय कार्यविधि, न्यायिक ...

शनिवार दिनको साढे ३ वजे घाँस र दाउरामा आगलागी

शनिवार दिनको साढे ३ वजे घाँस र दाउरामा आगलागी भएको छ । आगलागी कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं ख को सिमकोट गाउँ पालिका वडा नं ५ सिमकोट तल्लोगाउँमा भएको हो । आगलागीबाट सिमकोट गाउँ पालिका वडा नं ५ ...

दुर्गमका दुई वटा माध्यामिक विद्यालयलाई ल्यापटप

दुर्गमका दुई वटा माध्यामिक विद्यालयलाई ल्यापटप सहयोग स्वरुप उपलब्ध गरिएका छन् । सिङ्गापुरस्थि सास इष्टिच्युट प्राईभेट लिमिटेडले विद्यालयलाई ल्यापटप उपलब्ध गराएको हो । ल्यापटप उपलब्ध गराउन सहजिकरण गरेका बालमन्दिर माध्यामिक विद्यालयका शिक्षक छतुप लामाले न्यून आयश्रोत भएको दुर्गमको सिमकोट गाउँपालिकका ...

जनशक्ति र उचित तापक्रम नहुँदा ब्लड बैंक सञ्चालनमा समस्या

जिल्ला अस्पताल हुम्लामा उपचार गर्ने बिरामीका लागि रगतको आबश्यकता परे सुरक्षाकर्मीबाट समाधान हुँदै आएको छ । अस्पतालमा ब्लड बैंक स्थापना भएको भएपनि त्यसका लागि आबश्यक व्यवस्थापन हुन नसकेको कारण बिरामीलाई रगतको आबश्यकता परे सुरक्षाकर्मीको भर पर्नु परेको हो । बिरामी ...

मतदाता नामावली अध्यावधिक कार्यक्रम सम्वन्धी जिल्ला स्तरीय अन्तरक्रिया

हिमाली जिल्ला हुम्लामा निर्वाचन सम्बन्धीका गतीविधी बढ्दै गएका छन् । जिल्ला निर्बाचन कार्यालयले स्थानिय तहको निर्बाचनलाई पहिलो प्राथामिकतामा राखी विदाको दिनमा पनि काम गर्दै आइरहेको छ । हाल जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदाता नामवली अध्यावधिक, दावि, विरोध सम्बन्धी कार्य तालिका ...

हिमाली जिल्ला हुम्लामा चिसो मौसममा कम्मल

हिमाली जिल्ला हुम्लामा चिसो मौसममा कम्मल वितरण गरिएको छ । यो चिसो मौसममा कम्मल वितरणले गरिव निमुखा विपन्न वर्गका समुदायलाई न्यानो महसुस गरेको नेपाली काँग्रेसका उपसभापति वसन्त रोकायाले बताएका छन् । सुर्खेतमा स्थापित सत्यसाइ बाबाको कम्मल सहयोग सँगै उपसभापति बसन्त ...

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरीएकी महिलाको शिशुको मृत्यु

हुम्लाबाट चार दिनको अन्तरमा दुई जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । चार दिनअघि सुत्केरी भएर शरिर सुनिएकी महिलाको उद्धार गरेको लामो समय नबित्दै शनिबार एका बिहानै अर्की प्रशब बेथा लागेकी महिला पनि उद्धार गरिएको छ। सहायक ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९