हुम्ला जिल्लाका अधिकांश स्थानीय तहले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जवाफ देहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँपालिकाले नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्। सर्वसाधारणलाई विकास, सुशासन, समुन्नत समाज निर्माण,आत्मनिर्भर बनाउन ...
हुम्लाका ९० प्रतिशत नागरिक कृषिमा आश्रित छन्। २०७८ सालको जनगणनाको तथ्याङ्कले पनि अधिकांश हुम्ली परम्परागत कृषि पेसामै निर्भर छन् भन्ने देखाउँछ। हुम्लामा कृषकको खेती ज्ञान र सीपलाई व्यावसायिक बनाउने उद्देश्यसहित सरकारी तथा गैरसरकारी संस्था सक्रिय छन्। समुदायस्तरमा कृषि कार्यक्रम सञ्चालन ...
अध्यक्ष उपाध्यक्ष ल्याउदै छन कोशेली, गर्ववती र सुत्केरी महिलाहरुलाई पोषण थैली भन्ने मुलनाराका साथ सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाध्य पदार्थ वितरण गरिएको छ । उक्त पोषण थैली सिमकोट गाउँपालिका वडा नं ५,६ सँगै सिमकोट वजारमा वसो बास गर्नेलाई सिमकोट ...
हुम्ला जिल्ला सहित कर्णालीका मुगु लगाएतका जिल्लामा भुकम्प जाने झुठ्ठा अफवा फइलाइएको छ । यो झुठ्ठा अफवाको पछि लाग्दा स्थानिय वासी आइतबार राती १ वजे देखि जागराम वसेका छन् । यो माघ महिनाको हिमपातको चिसोमा मानिसहरु रोड तथा खाली जग्गामा ...
हुम्ला जिल्लामा ६१ औ नर्सिङ दिवश मनाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजनामा आइतबार दिनको साढे २ वजे नरसिंह दिवस मनाइएको हो । जिल्लामा स्थापित पत्रकार जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा कार्यरत नरसिङ स्टापहरुको उपस्थितमा अन्त्ररक्रिया गरी सो दिवस ...
हिमाली जिल्ला हुम्लामा ७० औ विश्व कुष्ट रोग दिवश मनाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजनामा उक्त दिवश मनाइएको हो । कुष्ट रोग नेपाल सरकारले २००९ मा नै उन्मुलन गरे पनि यदाकदा देखिने गरेको पाइएको छ । हुम्ला जिल्लामा ...
हिमाली जिल्ला हुम्लाका पशुवस्तुहरुलाई बाहिय प्रजिवीबाट वचाउनका लागी खोप लगाइएको छ । खोप कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा नं ५ मा लगाइएको हो । सिमकोट गाउँपालिका पशु शाखाको आर्थिक सहयोग संगै प्राविधिक सहयोगमा ...
हुम्ला जिल्लामा रहेको वेरोजगारीलाई रोजगारी सृजना गर्ने हेतुले सिपमुलक तालिमहरु संचालन भइरहेका छन् । हुम्ला जिल्लामा रहेका ७ वटा गाउँपालिका सँगै घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सिपमुलक तालिम दिदै आएको छ । हुम्लामा रहेको वेरोजगारी अन्त्य गर्नका लागी ...
हुम्ला जिल्लामा पहिलो पटक भान्सार दिवस मनाइएको छ । उक्त दिवस हिमाली जिल्लाको सदरमुकाम सिमकोटमा भव्यताका साथ मनाइएको हो । भान्सार कार्यालय यारीमा भए पनि कोभिण्ड २०१९ देखि यारी नाका वन्द भए पछि उक्त कार्यालय सदरमुकाम सिमकोट केन्द्रित भएको छ ...
हुम्ला जिल्लामा रहेको वेरोजगारीलाई रोजगारी सृजना गर्ने हेतुले सिपमुलक तालिमहरु संचालन भइरहेका छन् । हुम्ला जिल्लामा रहेका ७ वटा गाउँपालिका सँगै घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सिपमुलक तालिम दिदै आएका छन । हुम्लामा रहेको वेरोजगारी अन्त्य गर्नका लागी ...