हवाइ मार्गबाट उद्धार गरिने नागरिकको पिसिआर परिक्षणको ब्यबस्था गर्न माग

हुम्ला बन्दाबन्दीले नेपालगंज र सुर्खेतमा अलपत्र परेका माथिल्लो हुम्लाका नागरिकहरुको उद्धार अघि अनिवार्य पीसीर परीक्षणको व्यवस्थापन गर्न जिल्ला बिपद ब्यबस्थापन समितिले माग गरेको छ। हालसम्म हुम्ला जिल्ला कोरोनाबाट मुक्त रहेको बेला जिल्ला बाहिरबाट अपपत्र नागरिकको उद्धार गर्दा कोरोना संक्रमणको परिक्षण ...

आरडिटी र स्वाब संकलन किटको अभाबमा स्वास्थ्यकर्मीले कोरोना संक्रमणको परिक्षण गर्न पाएनन

  हुम्ला कोरोना संक्रमण बिरुद्ध अग्र स्थानमा लड्ने जिल्लाका स्वास्थ्यकर्मीहरु मध्य न्यून अनुपातमा कोरोना संक्रमणको परिक्षण गराउने संख्या देखिएको छ । कोरोना संक्रमण परिक्षणका उपकरणहरुको अभाबमा इच्छा भएर पनि जिल्लाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गर्न नसकेका हुन । स्वास्थ्य सेवा कार्यालयका ...

सरस्वती मावि विद्यालयको चार कोठे भवनको छानो हावाले उडायो ।

हुम्ला, सर्केगाड गाउँपालिका– १ को जैर स्थित सरस्वती माध्यामिक विद्यालयको चार कोठा माथीको टिनको छानो जेठ १० गते लागेको हावा हुरीले उडाएको छ । सोही दिनको बेलुका ४ वजेको समयमा बंगालको खााडीबाट फैलिएर आएको बायु प्रदुशणले गर्दा सो विद्यालयको टिनको ...

हुम्लाका क्रियाशिल व्यक्तिहरुको पिसिआर परिक्षण सुरु

हुम्ला, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा जेठ ८ गतेबाट हुम्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एयरलाइन्स, बैंक र संञ्चारकर्मी लगायतका व्यक्तिहरुको पिसिआर परिक्षण सुरु गरेको छ । जिल्लामा रहेका क्वारेन्टाइन स्थलहरुमा अनुगमन तथा त्याँहाका समस्याहरुको बारेमा बुझ्नका लागि लगातार खटि रहनु पर्ने ...

हुम्लाका ५ वटा गाउँपालिकाबाट जुम्ला लगिएका ४१० स्वाबको रिपोर्ट नेगेटिभ

हुम्ला हुम्लाका ५ वटा गाउँपालिकाबाट संकलन गरेर जुम्ला लगिएका स्वाबको पिसिआर प्रबिधिबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। भौगोलिक बिकटताले दुर्गमका गाउँपालिका केन्द्रमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको टोलीले गत मंलगबार हेलिकोप्टरबाट ती स्वाब संकलन गरेर जुम्ला लगेको थियो। हुम्लाबाट ...

हुम्लामा आरिडिटी पोजेटिभ देखिएको रिपोर्ट पिसिआरमा नेगेटिभ 

  सञ्चार समाचारदाता हुम्लाः  हुम्लामा आरडिटी परिक्षणमा पोजेटिभ देखिएको एक जना ब्यक्तिको रिपोर्ट पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आउदा पिसिआर परिक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त रिपोर्ट बुधवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा  परिक्षण गर्दा रिर्पोट नेगेटिभ ...

हुम्लाबाट पिसिआर परिक्षणका लागी सुर्खेत पठाइएका २ सय २६ जनाको रिर्पोट नेगेटिप

हुम्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादर सिंहले क्वारेन्टाइनमा रहँदै आएका व्यक्तिमध्ये २२६ जनाको सङ्कलन गरिएका स्वाब पिसिआर परीक्षणका लागि सुर्खेत पठाईएकोमा रिपोर्ट नेगेटिभ आएको बताएका छन् । यी स्वाब आधादेखि पाँच घण्टासम्म पैदल लाग्ने क्लारेन्टाइनमा रहेका व्यक्तिहरूको सङ्कलन गरी ...

कालिमाटी वृत्तका दुई प्रहरीमा कोरोना संक्रमण देखियो

काठमाण्डौ महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको छ । महानगरीय प्रहरी ...

अब पैसा तिरेर कोरोना परीक्षण गर्न सकिने

काठमाण्डौ अब कोरोना भाइरसको लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दरमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले ...

नेपालमा कोरोना सङक्रमितको सङ्ख्या ४ सय २ पुग्यो

हुम्ला आज थप २७ जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाका प्रवक्ता डा विकास देवकोटाका अनुसार काठमाडौँमा ३ र भक्तपुर तथा ललितपुरमा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९