कर्णाली प्रदेशको हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । शोमबार विहान १० वजेबाट खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु बजारमा सुरु भएको रनिङ सिल्ड प्रतियोगिताको उत्घाटन सोही गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतजंग शाहीले ...
आर्थिकरुपमा विपन्न घरपरिवारलाई खाध्यन्न सहयोग गरिएको छ । उक्त सहयोग कर्णाली प्रदेशका १० जिल्ला मध्य हुम्ला जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका वडा नं ३ का दलित घर परिवारलाई गरिएको हो । नयाँ अन्न उत्पादन भइ नसकेको र पुरानो जगेडा ...
सुरक्षाकर्मीलाई स्वास्थ्य सम्बन्धीको प्रशिक्षण गरिएको छ । हिमाली जिल्ला हुम्लामा हिमाल वढी भएकाले र सुरक्षाकर्मी विभिन्न कामले हिमाल चढ्नु पर्ने भएकाले हिमाल चढ्दा लेख लाग्ने भएकाले लेख लाग्दा अपनाउनु पर्ने सावधानी र प्राथामिक उपचारका वारेमा जिल्ला अस्पतालका डाक्टरले १ दिने ...
हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा संचालन भएका विकासे योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन सोही गाउँपालिका अध्यक्ष मोहन विक्रम सिहको नेतृत्वमा स्थलगतरुपमा अनुगमन गरिएको जानकारी प्राप्त भएको छ । अध्यक्ष नेतृत्वको टोलीले योजनाहरुको प्रभावकारीता सँगै गुणस्तरीय छन वा छैनन, हाल सम्म ...
वेरोजगारीलाई सिप सिकाइ रोजगारी वनाउने हेतुले वारिङ तालिमको उत्घाटन गरिएको छ । उक्त उत्घाटन खार्पुनाथ गाउँपालिका वडा नं ५ ताक्लामा गरिएको हो । ७ दिन सम्म संचालन हुने तालिममा २० जना ताक्ला र बाँम्टाका युवाहरुको सहभागिता रहने सन्तोष जेठाराले बताएका ...
सुक्रबार विहान ८ वजेबाट सुरु भएको माध्यामिक शिक्षा परिक्षा एसईईमा १२ सय ६ जनाले हुम्ला जिल्लाबाट परिक्षा दिएका छन् । जसमा २८ जनाको अनुउपस्थित रहेको थियो । जिल्लाका ६ वटा परिक्षा केन्द्रबाट संचालन भएको परिक्षामा ६ सय ४४ छात्र र ...
हिमाली जिल्ला हुम्लाका स्थानिय सरकार भौतिक संरचना निर्माण कार्यलाई पहिलो प्राथामिकता दिन थालेका छन् । भौतिक पुर्वधारका संरचना नहुँदा जनतालाई सेवा दिन समस्या भए पछि गाउँपालिका देखि वडा कार्यालय सम्मका भवनहरु निर्माण कार्यलाई पहिलो प्राथामिकता दिन थालेका हुन । स्थानिय ...
जिल्ला अस्पताल हुम्लाका १३ जना विरामीहरुलाई रियल जुस वितरण गरिएको छ । एकिकृत सरकारी कर्मचारी संगठन स्थापना दिवसको अवसर पारी उक्त जुस वितरण गरिएको हो । १ वर्षको स्थापना दिवसको अवसरमा नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन एकिकृत सरकारी कर्मचारी ...
७५ वर्ष माथिका जेष्ठ नागरिकलाई बलाङकेट वितरण गरिएको छ । वलाङकेट हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वस्तीका जेष्ठ नागरिकलाई वितरण गरिएको वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् । खार्पुनाथ गाउँपालिकाको आर्थिक सहयोग र वडा नं ५ का ...
हुम्ला जिल्लामा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति हुम्लाको वैठक वसेको छ । नेपाल विद्यार्थी सँघ जिल्ला कार्य समितिका अध्यक्ष धर्मराज जैसीको अध्यक्षतामा वसेको बठैकले ३ वटा निर्णय गरेको छ । शनिवार वसेको बैठकले नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिमा ६ जनालाई ...