राज शाही सोमबार, साउन १५, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा सर्वदलिय संयन्त्रको बैठक वसेको छ । नेपाली काँग्रेसका कार्यवाहक सभापति कैलास भण्डारीको अध्यक्षतामा वसेको सर्वदलिय संयनत्र बैठकले तिन वटा नियर्णय गरेको छ ।

सर्वदलिय संयन्त्र हुम्लाले साउन ७ गते संचालन गरेको पत्रकार सम्मेलन मार्फत अवधारणा पत्र सार्वजनिक गरेको र सोलाई सुचना र समाचारको रुपमा सम्प्रेसरण गरेकोमा पत्रकारहरुलाई धन्यवाद दिने निर्णय गरेको छ ।  अविरल वर्षाले सर्केगाड गाउँपालिकाका विभिन्न स्थानहरुमा पुर्याएको क्षेतिका साथै अन्य जिल्लाका विभिन्न ठाउँमा पुर्याएको क्षेती र पुराउन सक्ने धनजनको क्षेतीको पुर्ती तथा राहत र पुन निर्माणका लागी सम्बन्धित निकायको पुन निर्माणको लागी ध्यानाकर्ण गराउनुका साथै पुर्व सचेतना र सहयोगको लागी निर्देशन दिने निर्णय गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष विकास बहादुर शाहीले बताएका छन् ।

जिल्लाको विकास र सुसानकाबारे छलफल गर्न जिल्लाका ७ वटै गाउँपालिकाका जनप्रतिनिधि र जिल्ला समन्वय समिति हुम्ला संग अन्तरक्रिया गर्ने निर्णय गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला सचिव धर्मराज बोहराले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९