नेकपा एकिकृत समाजवादीद्धारा स्टिकर अभियान

नेकपा एकिकृत समाजवादीको बैठक अदानचुली गाउँपालिको केन्द्र श्रीनगरमा बुधबार वसेको छ । पार्टी अध्यक्ष शिबराज शर्माको अध्यक्षता र सो पार्टीको कर्णाली प्रदेश सभाका प्रमुख सचेतक देवी वलीको प्रमुख आथित्यमा बैठक बसेको हो । उक्त पार्टीका प्रमुख बिभाग संयोजक कर्णबहादुर रोकायाका ...

प्रसुती वेथालागेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार

तीन दिनदेखि सुत्केरी ब्यथाले थला परेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । ब्यथा लागेर स्वास्थ्य चौकीको प्रसुती गृहमा राखिएकी महिलालाई सुत्केरी गराउन नसकेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा गर्भवतीको उद्धार सोमवार बेलुका गरिएको हो । हुम्ला जिल्ला  ...

छाउपडी सम्बन्धि कानुनी प्रावधान

हुम्ला नेपालको संविधान २०७२ को धारा (१६–१) मा मानिसले सम्मानपुुर्वक वाँच्न पाउने हकको सुनिश्चित गरेको छ । त्यसैगरी धारा (२४) मा छुवाछुत तथा भेदभाव गर्न नहुने व्यवस्था गर्दै, यसैको उपधारा (५) ले “सवै प्रकारका छुवाछुत तथा भेदभावजन्य कार्य गम्भिर र ...

स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीका जेटिएको निधन

हुम्ला स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीका जेटिएको निधन भएको छ । वर्ष ३० का गंगबहादुर वुढा विगत ४ वर्ष देखि स्नोल्याण्ड एकिकृत विकास केन्द्रमा जेटिए पदमा कार्यरत रहेका थिए । निजको कानमा समस्या आए पछि उपचारकै क्रममा रहेका ...

कोरोना विरुद्ध प्रहरी नायव उपरिक्षक हेरम्भ शर्मा टोलटोलमा

हुम्ला प्रहरी नायव उपरिक्षक हेरम्भ शर्मा टोलटोलमा माईकिङ गर्दै आफै खटिएका छन । सबैतिर कोरोना बिरुद्ध सर्तकता अपनाउन केन्द्रीय कोरोना –१९ संकट व्यवस्थापन केन्द्रले उर्दी जारी गरेपछि जिल्लामा प्रनाउ शर्मा आफै स्थलगत रुपमा खटिएका हुन । प्रनाउ शर्माले जिल्लामा कोरोना ...

कोरोना विरुद्ध प्रहरी नायव उपरिक्षक हेरम्भ शर्मा टोलटोलमा

हुम्ला प्रहरी नायव उपरिक्षक हेरम्भ शर्मा टोलटोलमा माईकिङ गर्दै आफै खटिएका छन । सबैतिर कोरोना बिरुद्ध सर्तकता अपनाउन केन्द्रीय कोरोना –१९ संकट व्यवस्थापन केन्द्रले उर्दी जारी गरेपछि जिल्लामा प्रनाउ शर्मा आफै स्थलगत रुपमा खटिएका हुन । प्रनाउ शर्माले जिल्लामा कोरोना ...

शसस्त्र प्रहरी बल ४४ नम्बर गुल्मले भुकम्प सम्वन्धि अभिमुखीकरण

शसस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोटले उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययनरत चालीस जना बिधार्थीहरु मार्फत भुकम्प सम्बन्धि जानकारी दिने अभिमुखीकरण बुधवार सञ्चालन गरेको हो ।  विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई भुकम्प सम्वन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ...

माइन १४ डिं तापक्रममा विपि मेलमिला दिवश

हुम्ला ठुलो मान्छे होइन असल मान्छे बनौ भन्ने मुल नाराका साथ ४६ औ मेलमिलाप दिवश २०७८ हुम्ला जिल्लामा भव्यरुपमा मनाइएको छ । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा माइन १२ डिग्री तापक्रममा पनि ४६ औ मेलमिलाप दिवस मनाइएको हो । विपी ...

मृगौला पिडित नेपालीलाई आर्थिक अभावका कारण उपचारमा समस्या

हुम्ला जिल्ला अदानचुली गाउँपालिका वडा नम्वर ६ की ३० वर्षिया मृगौला पिडित घोगीसरा नेपालीलाई हाल आर्थिक समस्या भएपछि उपचारमा समस्या भएको छ । मृगौलामा समस्या आएपछि आर्थिक अभावकै कारण रोग सन्चो नगरेरै घर फर्कनु परेको पीडितको गुनासो रहेको छ । ...

नेपाल कम्युनिष्ट पार्टीका नेतालाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव’

हुम्ला संसारका श्रमिकहरु एक हौ एकिकृत जनक्रान्ति जिन्दावाद बैज्ञानिक समाज जिन्दावाद भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति हुम्लाको अन्तरक्रिया कार्यक्रम संचालन भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डिसिसियस सिदान्तले हरेक परिवर्तनपछि नेताहरूले ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९