१ लाख अनुदान लिएर खुलेका सहकारी पसलहरु हराए

हुम्ला स्थानीयले सर्वसुलभ तरिकाले सहुलियत मूल्यमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध गर्न सकून् भन्ने उद्देश्यले सरकारबाट अनुदान लिएर खुलेका सहकारी पसल हराइसकेका छन । सरकारले साबिक जिल्ला कृषि विकास कार्यालयमार्फत मूलपुँजीबापत तत्कालीन हुम्ला जिल्लाका २७ वटा गाविसमा एक–एक सहकारी पसल ...

नाप्ने वा तौलने साधनमा छलकपड गरेमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिबाना

मुलुकी अपराध संहिताको दफा २ सय ७३ मा नाप्ने वा तौलने साधन सम्बन्धी व्यवस्था गरेको छ । जसमा नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुने भन्ने उल्लेख गरिएको छ। सोही संहिताको दफा २ सय ७३ को उपदफा ...

ग्वाराक्टु सामुदायिक वन सिमकोट ४ लाङदुमा भिषण आगलागी

हुम्ला जिल्लामा सुख्खा मौसम सुरु भए संगै दिन प्रति दिन आगलागीका घटनाहरु वढ्न थालेका छन् । विगत १।२ दिन देखि जिल्लाका काँही न काँही आगलागी भएको देख्न थालिएको छ । हुम्ला जिल्लामा ६ महिना सुख्खा र ६ महिना हरियाली हुने ...

 मंगलबार संकलित स्वावहरुको पिसिआर रिर्पोट नेगेटिप

मंगलबार संकलित स्वावहरुको पिसिआर रिपोट नेगेटिप आएको छ । आजै विहान हुम्लाबाट पिसिआरका लागी सुर्खेत पठाइएको पिसिआर चेकजाँच गर्दा नेगेटिप आएको हुम्ला जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले बताएका छन् । यस अघि कोरोना पोजेटिप देखिएका एक जना अनमी र ...

हुम्ला जिल्लाको मुख्य कवाडी नाका ५ दिनका लागी वन्द

जिल्लाको मुख्य नाका ५ दिनका लागी वन्द गरिएको छ । हुम्ला जिल्लामा प्रवेश गर्ने मुख्य नाका कवाडी नाका ५ दिनका लागी वन्द गरिएको ताँजाकोट गाउँ पालिका अध्यक्ष बागदल मल्लले बताएका छन् । मुख्य नाका कवाडी नाका संगै ताँजाकोट गाउँ पालिकाका ...

पठन पाठनका लागी विद्यार्थीको पिसिआर अनिवार्य

हिमाली जिल्ला हुम्लामा पठन पाठन सुरु हुने भएको छ । कोरोना कहरले विगत ७ महिना देखि वन्द रहेका विद्यालयमा पठन पाठन हुने भएको हो । यस अघि वन्दा वन्दी केही खुकुलो भए संगै हुम्ला जिल्ला ग्रिन जोनको अवस्थामा रहेको मौका ...

पुर्व मन्त्री जिवनबहादुर शाहीद्धारा दसैंका अवसरमा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त

पुर्व मन्त्री जिवनबहादुर शाहीले दसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्दै यसपालिको दसैं जो जहाँजहाँ छौ, त्यहीँ त्यहीँ रहेर मनाउन अनुरोध गर्नु भएको छ । उहाँले चाडबाड केवल पर्व र उत्सव मात्र ...

अन्तरवाली किसानहरुको राम्रो आम्दानीको श्रोत बन्दै

जिल्लाका किसानले एउटै खेतमा विभिन्न किसिमको अन्नवाली लगाएर मनग्य आम्दानी गर्न थालेका छन् । एउटै खेत वारीमा सिमि आलु, चिनो, साग लगाएतका वाली उत्पादन गरेर राम्रो आम्दानी गरेको स्थानिय हरिजन शाहीले बताए । सिमीको विच विचमा आलु सिमी संगै मकै, ...

गाउँपालिका अध्यक्ष पदम बहादुर लामाको सबै वडामा मोटर बाटो पुर्याउने

गाउँपालिकाका सबै वडामा मोटर बाटो पुर्याउने लक्ष्य नजिक पुगेको सिमकोट गाउँपाकिलाका अध्यक्ष पदम बहादुर लामाले बताएका छन् । चुनावमा जानु अघि गरिएको त्यो बाचा तीन वर्ष मै धेरै हदसम्म पुरा भएको उनले वताएका छन् । गाउँपालिकाका आठ वटा वडा मध्य ...

बडादशैँको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

हुम्ला नेपालीहरूको महान् चाड बडादशैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन । आज घर–घरमा फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आहृवान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९